समयले धेरै कुरा सिकायो। जीवनमा जो जति नजिक आए पनि सबै आफ्ना हुँदारहेनछन्। केही सम्बन्धहरू केवल आवश्यकता र स्वार्थका लागि मात्रै बनेका हुँदारहेछन्। मैले मनदेखि विश्वास गरेका मानिसहरूले बिस्तारै टाढिँदा बुझें—आजको दुनियाँमा भावना भन्दा मतलब ठूलो रहेछ। अहिले त कसैमाथि सहजै विश्वास गर्न पनि डर लाग्छ। किनकि मानिसहरू साथ त दिन्छन्, तर त्यो साथको पछाडि पनि कुनै न कुनै स्वार्थ लुकेको हुँदो रहेछ। सायद यही नै जीवनको कठोर सत्य हो—सबै नजिक हुनेहरू आफ्नो हुँदैनन्, अनि सबै मुस्कानहरू साँचो हुँदैनन्। 😌
2026-07-18 11:10:37
1
NishaNisha229🧿 :
Caption please 🙏
2026-07-09 09:52:44
0
shilpa karki :
Caption please 🙏
2026-05-29 11:43:45
0
SUNITA_TAMANG__💅♥️ :
caption please 🙏
2026-05-24 19:34:09
0
Bipana Shrestha 🦚🕉️ :
caption pls 🥹😭
2026-05-24 18:40:56
0
आकृति लामिछाने क्षेत्री :
🥰🥰🥰
2026-07-17 12:12:03
0
suzitaaa^᪲᪲᪲ :
🥰❤️
2026-07-17 02:20:01
0
🍁......🌙🌒 :
🙏🙏
2026-06-09 14:39:31
0
रेखा वली :
🥲🙂
2026-05-24 18:56:42
0
To see more videos from user @emptyness_with_pari1, please go to the Tikwm
homepage.