@ideapreneurnepal: सरकारले पैसा फिर्ता दिँदैछ — के यो साँचो हो? 🤯 सहकारीमा बचत गरेको पैसा अड्किँदा कस्तो लाग्छ, सबैलाई थाहा छ 💔 तर साँचो के हो भने — सबैलाई तुरुन्त पैसा फिर्ता हुँदैन। 👉 Reality: सरकार अन्तिम payer होइन 👉 तपाईंको पैसा फर्किन्छ भने… सहकारीकै सम्पत्तिबाट यो भिडियोमा बुझ्नुहोस्: ✔️ कसले पाउँछ? ✔️ कसरी पाउँछ? ✔️ किन ढिलो भइरहेको छ? #Sahakari #NepalFinance #CooperativeCrisis #FinancialAwareness #MoneyReturn
sometime i regret i voted a 9 year child not a man who carried vision and in mission to build nepal. i regret i voted Harka Ju.
2026-05-29 15:38:40
0
Surendra Thapa :
thank you for information
2026-05-26 16:25:25
3
♓ :
harka jee ta sansad ma nai hunuhunchha ta. how they don't know how the work is going on? Hami sarbasadharan confuse hunu thikai ho. saansad nai confuse vaye paxi k laagyo ta?
2026-05-31 15:06:08
0
eve :
asthai sahjikaran ?
2026-05-26 04:02:34
0
प्रकृति पुजक :
अनि खोई कार्बाही गरेको ठगी गर्नेलाई अनि जफत गरेको सम्पति के कति खोइ सार्बजानिक गरेको ? रीज्यले चक्रिय फनिड मा पैसा हाल्न किन पर्यो ? यदी सरकार को १ रुपैया नचलाउने भए जनता लाई भ्रम मा नपार्नुस
2026-05-26 03:40:38
9
𝓚𝓾𝓼𝓱𝓪𝓵 𝓶𝓰𝓻 :
राज्यको ढुकुटी दुरुपयोग भएको नै छ ।सस्तो लोकप्रियतामा सरकार लागेको छ।
2026-05-26 00:37:12
5
️karma :
यो उल्लु बनाउने काम मात्रै हो सयम सँगै सम्पति नबिक्ने मूल्य नआउने नियम कानुन नमिल्ने जस्तो अनेकौ समस्या आएर पछि यो पैसा सरकार उठाउनै सक्दै यो sarsar जनता लाई उल्लु बनाएको काम मात्रै हो यो ठगि काम नै हो
2026-05-26 13:26:30
1
Sujit Rana :
sahakari ko property 60lakhs vanda kam xa. ka bata badyo million of NRS
2026-05-25 23:56:12
4
ᤀᤢᤐᤧᤏᤷ ᤕᤠᤰᤌᤢᤱᤒᤠ [UPEN] :
Ani ठगकाई समात्ने त कुरै छैन त
2026-05-26 15:00:20
1
Amir 027 :
khyasis
2026-05-26 02:25:40
1
Hangma🇳🇵बान्तावा :
सहकारि ठगेको कोन्ले हो र सहकारिको सम्पति ठगेको हो भने होइन त फेरि सम्पति कार आयो त?
2026-05-27 12:55:12
0
Muhammad Bisam :
धेरै जटिल नबनाउनु , अहिले राज्य कोषबाट दिने र पछि सहकारिबाट त्यो असुल्ने भन्ने कुरा हो ।
2026-05-29 12:38:27
0
prem bogati official :
🥰🥰
2026-05-25 11:58:06
0
Anil :
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
2026-05-26 03:53:37
0
Moktan Suraj :
😁😁😁
2026-05-26 09:04:15
0
Binod Gahamagar :
😁
2026-05-27 13:34:12
0
CHAMLING :
😁😁😁
2026-05-28 03:05:51
0
user6449941246296 :
👍
2026-05-28 07:00:54
0
Mr. Adhikary :
👍👍👍
2026-05-25 11:54:41
0
To see more videos from user @ideapreneurnepal, please go to the Tikwm
homepage.