म नि सक्दिन माफी दिन न तिमी न तिम्रालाई कदापि 😭😭😭😭
2026-05-26 10:20:21
2
🫶💞mayalu😊💋🫰🫀 :
@🫶💫mayalu🫵🫰🌿💞🍀:टाढा हुन खोज्ने मान्छेलाई टाढा नै जान दिनुपर्छ किनभने कर गर्दा र भर पर्दा आफ्नै सत्यनाश हुन्छ। महोदय 🙏❤️
2026-05-29 10:08:41
1
vija-y ❤️🩹 :
मेरो त अन्तिम & पहिलो बिस्वास थियौ तिमी तिमीले पनि बाटो मोड्यौ है बिस्वासको नाम बेज्जत न गरौ प्रिय 🙏🙏🙏
2026-06-07 08:45:46
0
MaHa_RaNii 🫶🕉❤️🩹 :
परिवर्तन हुन सजिलो थिएन '
तर जरुरी पनि त थियो 😥❤️
2026-06-02 14:12:11
0
Dalii❤️🫶💐 :
repost गर्न मन हुदा हुँदै पनि गर्न सकिन😥😫💔
2026-06-06 16:23:57
0
dhanu stha :
😭😭😭😭😭😭😭😭😭😭शब्द नै छैन हजुर
2026-06-05 07:04:38
0
sur,,h🤭 thakuri :
nice♥️♥️♥️
2026-05-27 05:21:48
1
Sa~n~nani :
caption🥺🥺🥺🥺🥺🙏🙏🙏🙏🙏
2026-05-26 07:05:31
1
Maya maharjan :
:उसको खुसीको लागि उसै सँग बोल्न छाडिदिए यो भन्दा बढी प्रेम गर्न आएन मलाई 😥
2026-06-03 04:41:19
0
🌔🅙🅷🄰Ⓡ𝗔(N)A🖤 :
ma pani sakdina timilai mafi Dina ani timralai Pani😭😭😭😭😭😭😭😭
2026-06-08 08:41:38
0
Radhika Rai :
म नि सक्दिन माफी दिन न तिमी न तिम्रालाई कदापि 😭😭😭😭
2026-05-26 07:56:12
1
🦋🦋 :
माया त म धेरै गर्छु हजुरलाइ तर मेरो मायाको हेला भयो मेरो मुटु फुटने गरि पीडा दिनु भयो त्यसैले अब माफी गर्न सक्दिन हजुरलाइ 😢😢
2026-05-30 17:54:22
0
KajimanRai :
खोला पनि त एकचोटि उर्लेर आउँछ। समयसँगै त्यो खोला पनि सुकेर जान्छ माया त हो मारेर कहिले मारिन्छ र?
तिमी बदलिनु र तिमी बदलिएर जानु। फरक कुरो होइन। बस समय र परिस्थितिले टाढा पारेको थियो। तर तिमीले न त बुझ्यौ न त तिमीले बुझ्ने कोसिस गर्यौ। समय हो, फर्केर त आउँदैन। तर मानवता हो। यदि साँच्चै माया हो र विश्वास हो भने अवश्य तिमीले मलाई, सम्झिनेछौ मेरो मायालाई र मेरो त्याग र बलिदानलाई
2026-06-01 00:29:25
0
💔💔Babi💔💔💔 :
Mero lagi baneko sabda haru
2026-06-10 16:11:03
0
Apsara Gt :
honi.good🥰🥰🥰
2026-06-02 08:08:20
0
सुमिना सुस्लिङ मगर💞🔐🔑 :
caption🥲🥹
2026-06-03 06:55:05
0
🕊️Gayatri10 :
१००% 🙏🙏🙏🙏🙏🙏
2026-05-26 12:17:23
0
To see more videos from user @tiktoknepal275, please go to the Tikwm
homepage.