@@magar____ king:💞🙏मलाई माया गरेर जुन भिडियोमा पनि मिठा मिठा कमेन्ट गरेर साथ सपोर्ट गर्ने हजुरलाई पनि धेरै धेरै शुभकामना जहाँ हुनुहुन्छ खुसी मिलोस् भगवानले रक्षा गर्नुहोस्। सधैंभरि हाँसीखुसी जीवन बिताउनुहोस् सोचेका हर कुरा समयअनुसार रमाउने यो माध्यम टिकटकको दुनियामा सबैलाई साथ सपोर्ट गर्ने हजुरलाई पनि दुई अक्षर कोर्न पाउँदा नै आनन्द लाग्छ