@dipa.pariyar57: सहज भने पक्कै थिएन यो ठाउँ सम्म आई पुग्न, चाहना र परिस्थिति नितान्त फरक कुरा हुन,भन्ने कुराले बेला बेला झस्काई रहन्छ, सपना भने ताजा नै छ।।🙏✍️📝 (सपना एक रोजाई फरक) चाहना बिहिन यात्रामा लाग्नु मेरो लागि दुःखको कुरा थियो तर अर्को तर्फ परिवारको सुख र खुसीको लागि जिम्मेवारीबोकेको एक छोरी नभएर छोरा बनेर जिम्मेवारीलाई फराकिलो बनाएर यसरी सफल हुँन पाउँदा खुसी नै थिए,, सपना र परिस्थिति अगल कुरा हुन भन्ने कुरा थाहाँ हुँदा हुँदै पनि मन र दिमाक बीचको लाखौं द्वन्द्व पश्चात मैले मेरो नीलो सारी लगाएर आफ्नै देशको सेवा गर्ने ईच्छा जहिले जीवित नै राखे आफूलाई कहिले परिवर्तन गर्न सकिन तर परिस्थिति बावजुत मैले मेरो देश छोड्ने रोजाई गरे तर यो रोजाई जहिले गलत सावित गर्थे , जिम्मेवारी बहन गर्ने सोचले मैले आफ्नो कर्म लाई 1% डगमगाउन दिएन। कयौं व्यक्तिगत ईच्छा, चाहना, निन्द्रा भोक पछाडि छोडेर निरन्तर , स्थिर बनेर कर्म प्रति दृढ रहेर काम गरे अन्ततः जिम्मेवारी बहन गर्ने कुराले त सार्थकता प्राप्त गर्यो तर ,मेरो अमूल्य सपना बीचमै पूर्णविराम लागे झै बन्यो,,, सपना अझै जीवित छ आफ्नो कर्म पूरा गरेर आफ्नै देशमा फर्की #निजामती_सेवामा काम गरेर देशको सेवा गर्न सकूँ ।। ✍️📕 भाग्यले साथ दिए issue देखिका अन्य process छिटो होस् ।।✍️🇰🇷 # मेरो कमजोर दिनहरूमा पनि म भित्रको सम्भावना देख्ने सबै प्रति कृतज्ञ छु । यो माया साथ support अनन्त सम्म सम्मान रहोस्।🙏❣️ जरा गहिरो गाडेर , उडान फराकिलो बनाउदै, फलले झुकेको बोटझै विनम्र भएर बाँच्न सकूँ।। प्रिय शुभ चिन्तकजन हरुमा मीठो माया 🙏💗 #radheyradhey🦚🙏❤️
Dipa🧑🏫🦚
Region: NP
Tuesday 26 May 2026 09:16:21 GMT
Music
Download
Comments
🇳🇵Raa Ju🇰🇷 :
congratulation dd😘
2026-05-27 01:00:22
1
12/21🫶🇰🇷 :
issue vayo ta ?
2026-06-03 08:27:04
0
NaBiN 🇳🇵🇰🇷 :
issue pani xitto hos ❤️💗
2026-06-03 13:04:55
0
Bipana❣️G😘 :
congratulations dipaa❣️❣️
2026-06-02 17:14:57
0
Hapsi Kale👑😝 :
khaii kasaiko mehenat Pani dekhne raexa Kasai KO jati Garda ni nadekhnii😔
2026-06-03 13:27:05
0
TEe~KAa❤️ :
meto din kailey aaula bhagwan
2026-06-03 14:56:54
0
🇳🇵니단 제트리🇰🇷 :
la badai xa sathi🥰❤️
2026-06-01 12:32:39
0
साइलो प्रवेश :
बधाई छ भान्जी ❤️
2026-06-01 23:59:36
1
$husilalamichhane1 :
timing le haamro kura huna napayani sadaib timi lai samjhiraheki hunthe la maile...❤️
2026-05-27 03:29:39
0
ANIL ✨🦚 :
congratulations dear❣️🥰🥺
2026-05-29 08:22:14
0
janakitiwari :
congratulations pyari ❤️❤️
2026-06-01 12:20:24
0
M❣️M :
congratulations Pyarii ❤️❤️
2026-05-31 05:56:22
0
🌙 :
congratulations 💗
2026-05-26 10:26:53
0
बि-No-द :
많이 많이 축하합니다,빨리 한국에 가세요🥰🥰
2026-05-29 16:03:35
0
KhuShi PaRiYar..🦚🧿💫 :
congratulations didi 🤗
2026-05-28 02:52:34
0
⚡ 🅿🅰🆁🅰🆂🅷 ⚡ :
huge congratulations miss
2026-05-27 13:53:08
0
Srijana❤️🥀 :
badhix mayaa❤️
2026-05-26 09:44:53
0
PUJAN❤️🩹🕉️🇳🇵 :
축하드립니다.
빨리 한국에 기는 꿈이 이루지기 바랍니다.
2026-05-30 11:22:38
0
Chetan :
बधाई छ
2026-05-27 03:38:28
0
Shirsti Shah Thakuri :
congratulation talai ♥️अझै यो भन्दा नि बढी राम्रो गरेको र प्रगति भएको देख्न वा सुन्न पाम प्रिय साथी ❤️❤️❤️❤️
2026-05-27 06:19:20
0
$husilalamichhane1 :
धेरै धेरै बधाई छ प्यारि दिपा , तिम्रो त्यो त्याग तपस्या लाइ मैले मनन गरेकी छु , सायद कुनै हालत मा सजिलो त पक्कै थियना ..हरेक सङ सामना गर्नु अनि जुध्नु ... कति धेरै खुशी भय तिम्रो यो सफल्ताले... सदैब भगवान ले रक्षा गरुन ... ❤️😘 missing you so much pyari ....lots of love ...❤️proud of you....maya ..❤️
2026-05-27 03:27:13
0
Dipak Acharya :
hii
2026-06-02 16:53:06
0
prem.(:🤝 :
Hami Pani ni working on d 2 visa 😁🇰🇷🇰🇷
2026-06-01 12:14:12
0
गणेशा के सि :
congratulations pyari❤️❤️
2026-05-26 10:41:56
0
LeoMessi10 :
एक्दम कठिनाइ
दुखद पल
अनि संघर्ष के हो भन्ने कुरा
कोरिएन पद्ने लाई मात्रै थाहा हुन्छ❣️😊
2026-06-01 18:14:12
1
To see more videos from user @dipa.pariyar57, please go to the Tikwm
homepage.