Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@emphuong9898: Dầu oliu extravgin nha #dauoliunguyenchat #olivoilà #dauoliunguyenchat #olivoilà
Hĩm Đây
Open In TikTok:
Region: VN
Tuesday 26 May 2026 13:17:46 GMT
66
6
1
4
Music
Download
No Watermark .mp4 (
5.8MB
)
No Watermark(HD) .mp4 (
5.8MB
)
Watermark .mp4 (
6.09MB
)
Music .mp3
Comments
xuanthuong_audio :
🥰🥰🥰
2026-05-26 14:47:35
0
To see more videos from user @emphuong9898, please go to the Tikwm homepage.
Other Videos
REINA MAXIMA BAILA EN EL VESTUARIO DE CURAZAO FESTEJA EL PRIMER PUNTO EN EL MUNDIAL 2026
segala bikin gathering mantan😒 #viral #bukber #gatheringmantan #ngakak #fyppppppppppppppppppppppp
#azerbaijan #baku
do these menn still exist 🤔🤣🤣
esta es la peli no el trailer #fyp
दाजुभाइको प्रेम : संसारकै ठूलो सम्पत्ति😍😍 कुनै एउटा गाउँमा दुई जना दाजुभाइ बस्दथे। उनीहरू एकअर्कालाई अत्यन्तै माया गर्थे। खेत अलग-अलग भए पनि एकअर्काको खेत आमनेसामने थियो। ठुलो दाइ विवाहित थिए भने सानो भाइ अविवाहित र एक्लै थिए। एक वर्ष धानको खेती यति राम्रो भयो कि उनीहरूले सोचेभन्दा धेरै धान फल्यो। दुवै जना निकै खुसी थिए। एक दिन धान थुपार्ने काम गर्दै गर्दा दाइले भाइलाई खेत हेरिदिन भनेर खाना खान घरतिर लागे। दाइ जानेबित्तिकै भाइ सोच्न थाल्यो, "म एक्लो मान्छे, मलाई कति नै चाहिन्छ र? दाइको त परिवार छ, श्रीमती छिन्, बालबच्चा छन्। यो अन्न उनीहरूकै लागि बढी आवश्यक छ।" यति सोचेर भाइले चुपचाप आफ्नो धानबाट १० बोरा दाइको रासमा लगेर हालिदियो। केही बेरपछि दाइ खाना खाएर फर्किए र भाइ खान जान घरतिर लाग्यो। भाइ जानेबित्तिकै दाइको मनमा पनि एउटा विचार आयो। "मेरो त परिवार छ, दुःख-सुखमा साथ दिने श्रीमती छिन्, छोराछोरी छन्। तर भाइ एक्लो छ। उसले अझै घरजम बसाल्न बाँकी छ। भविष्य बनाउन पैसा चाहिन्छ। यो अन्न उसैलाई बढी आवश्यक छ।" यति सोचेर दाइले पनि १० बोरा धान भाइको रासमा लगेर हालिदिए। अर्को दिन जब उनीहरूले आफ्नो-आफ्नो धानको रास हेरे, अचम्म लाग्यो। दुवैले धान घटेको पनि देखेनन्, बढेको पनि देखेनन्। तर उनीहरूलाई थाहा थिएन कि रातभरि प्रेम, त्याग र स्नेहको आदानप्रदान भइरहेको थियो। केही दिनसम्म यस्तै चलिरह्यो। एक रात दुवै जना धान बोक्दै जाँदा बाटोमै आमनेसामने भए। त्यसपछि उनीहरूले एकअर्काको मनको कुरा बुझे। धानका बोरा भुइँमा राखे र आँखा रसाउँदै एकअर्कालाई अँगालो हाले। त्यो दृश्य हेरेर आकाशका ताराहरू पनि झन् चम्किए जस्तै लाग्थ्यो। किनकि त्यहाँ धनको होइन, मनको व्यापार भइरहेको थियो। त्यहाँ स्वार्थ थिएन, केवल प्रेम थियो। समय बित्दै गयो। गाउँमा धेरै परिवार थिए, तर सबैभन्दा सुखी परिवार उनीहरूको मानिन्थ्यो। कारण उनीहरूसँग सबैभन्दा धेरै सम्पत्ति थिएन, तर सबैभन्दा धेरै विश्वास, सम्मान र प्रेम थियो। आज धेरै परिवार सम्पत्तिको बाँडफाँडमा टुक्रिन्छन्, जग्गाको नापजाँचमा सम्बन्ध टुट्छ, पैसाको लोभमा आफ्नै रगत पराइ बन्छ। तर जहाँ एकअर्काको खुसीलाई आफ्नो खुसी मानिन्छ, त्यहाँ कहिल्यै झगडा हुँदैन। याद राख्नुस्— घर ठूलो भएर परिवार बलियो हुँदैन, बैंकमा पैसा धेरै भएर सम्बन्ध टिक्दैन, सम्पत्ति बराबर बाँडेर मात्र न्याय हुँदैन। परिवार तब बलियो हुन्छ, जब दाजुभाइ एकअर्काको पीडा बुझ्छन्, जब एकले अर्कोको भविष्यको चिन्ता गर्छ, र जब "मेरो" भन्दा "हाम्रो" शब्द ठूलो हुन्छ। प्रेमले घटाउँदैन, प्रेमले सधैं बढाउँछ। अन्न जति को त्यति रह्यो, तर माया हजारौँ गुणा बढ्यो। यदि हरेक दाजुभाइमा यस्तो सोच, त्याग र सम्मान भयो भने, संसारको कुनै पनि शक्ति, कुनै पनि लोभ र कुनै पनि षड्यन्त्रले त्यो परिवारलाई फुटाउन सक्दैन। किनकि जहाँ प्रेमको जग बलियो हुन्छ, त्यहाँ सम्बन्धको महल कहिल्यै ढल्दैन। ❤️🙏#foryou #tiktok #foryoupage #kamalregmee
About
Robot
API
Legal
Privacy Policy