@explore_dang_nepal: Explore Dang : 🔱 ॐ को पवित्र स्वरमा गुञ्जिएको शान्ति,संसारकै विशाल त्रिशूलको साक्षी बनेको Pandaveshwor Mahadev Temple Ghorahi Dharapani, Dang 🙏 दाङको पावन भूमि धारापानीमा अवस्थित यो दिव्य स्थलमा भगवान Lord Shiva को कृपा सधैं बरसिरहोस् ✨ मनलाई शान्ति, आत्मालाई ऊर्जा दिने यो स्थानबाट सबैलाई शुभ प्रभात ❤️🇳🇵#PandaveshworTemple 🔱🇳🇵 #ExploreDang #GhorahiDang #WorldLargestTrishul #HarHarMahadev