@bankingkhabar72: नेपाल राष्ट्र बैंकका उच्च अधिकारीको सम्पत्ति छानविनमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीको सम्पत्ति छानविन हुने भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्र बैंकसँग जोडिएका व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको छ । विभागका अनुसार केन्द्रीय बैंकका पूर्व गभर्नर, उच्च अधिकारी तथा बहालवाला उच्च पदस्थको सम्पत्तिमा अनुसन्धान गरिने छ । #nepalrastrabank #bankingkhabar #bankingcrime