@kasino_ovaa: I just can’t wait #shenhe #genshin #GenshinImpact #shenhegenshin #cosplay

Kaspian
Kaspian
Open In TikTok:
Region: US
Thursday 28 May 2026 01:08:43 GMT
311
16
1
0

Music

Download

Comments

sour.patch.delight
Sour.patch.delight :
Your wig is STUNNING, such a beautiful shenhe!
2026-05-28 01:32:27
0
To see more videos from user @kasino_ovaa, please go to the Tikwm homepage.

Other Videos

इलाममा जन्मिएकी कविता आलेलाई धेरैले उनको अभिनय को कारणले चिन्छन्, तर उनी एक स्थापित गायिका पनि हुन्। सानै उमेर, करिब १३/१४ वर्षमै विवाह बन्धनमा बाँधिएकी कविताले संगीतप्रेमी श्रीमान् जेबी आलेको साथ पाइन । श्रीमानकै आग्रहमा उनले श्रीमानकै शब्दमा आधारित धेरै गीतहरू गाइन। तर जीवन सधैं एकनास रहँदैन। दशैंका दिन भएको दुर्घ'टनामा श्रीमान् जेबी आलेको नि'धन भयो। त्यो पी'डाबाट बाहिर निस्कन नपाउँदै ४५ दिनपछि आमालाई पनि गु'माउनुपर्‍यो। त्यसपछि ससुराको समेत नि'धन भयो। लगातारका यी असह्य वि'योगपछि उहाँले आफ्नो दुःखलाई संगीतमै रूपान्तरण गर्दै पूर्ण रूपमा कला र संगीतप्रति समर्पित भईन। अभिनयतर्फ भने चलचित्र ‘कबड्डी’ पछि उनलाई धेरै दर्शकले चिन्न थाले। त्यसयता उनले थुप्रै नेपाली चलचित्रहरूमा प्रभावशाली अभिनय गरेकी छिन्। यही कारणले आज धेरैले उनलाई गायिकाभन्दा कलाकारका रूपमा बढी चिन्छन्।❤️🙏 #ishanrai798💗😘

About