@@Narayan Chaudhary 7844:narayan chaudhary आँखा भित्र बसेको तस्बीर जस्तै लाग्छ ओठ भित्रको मुस्कान जस्तै लाग्छ खै किन हजुरको यति सुन्दर भिडियो मुटु भित्र चलेको धडकन् जस्तै लाग्छ बयान गर्न नसकेनी मायाँ छ हजुरलाई हर धडकन् सँगै बग्ने छाया छ हजुरलाई आँखा बन्द गर्दा पनि देखिन्छ हजुरको सुन्दर रूप मनको गहिराइमा गहिरो माया छ हजुरलाई लाखौं करोडौं को शुभकामना हजुरलाई साथै मिठो सम्झना सफलताको शुभकामना छ❤️