@subtextwithsuraj: हेर्ने कथाको ‘छार्का स्कुल र सोनामको कथा’ भिडियो शृंखलाको अन्तिममा बालबालिकाले एउटा गीत गाउँछन् । आभासको शब्द तथा रामेशको सङ्गीत रहेको त्यो गीतले लेक अर्थात् हिमालनेरका पहाडको माथिल्लो भागमा स्कुल पढ्ने केटाकेटीहरूले भोगेको काल्पनिक कथा भन्छ । तर संयोग कस्तो छ भने, त्यो गीतले अगाडि भन्ने कुरा र हेर्ने कथाको त्यो पूरै शृंखलाले देखाउने कुरा धेरै मिल्छन् । कसरी भनेर थाहा पाउन भिडियो पूरै हेर्नुहोला । अनि हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला । तपाईँहरू सबैलाई गणतन्त्र दिवसको धेरै धेरै शुभकामना । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Kritika Koirala #subtextwithsuraj #lekakahamiketaketi #Aavaas #raamesh #hernekatha
I feel so sorry. I was grown up with this song in school, but never understood that it really meant this, the real situation, still happening and going through by these children.
2026-05-29 10:36:53
126
Balkrishna Rokaya :
Thanks dai we are Dolpali hai
2026-05-29 02:45:45
119
Sundiya :
Watching you from Minnesota US bhai🙏🏼
2026-05-29 23:13:01
6
BRS :
कति रामो संग बुझाउनु भएको । धन्यवाद ( बाल्यकालमा धेरै सुनेको गित
2026-05-29 06:04:53
44
सुनाक्षि🙏🏻 :
Kati ramro lageko malai tyo herne katha❤️
2026-05-30 04:24:45
11
Alahav 💫🍁 🇯🇵 :
ईस्कुल हैन स्कुल हो तपाई को पहिलो translation ग़लत छ 👏🏽
2026-06-11 08:39:29
0
Karan Rai<33♡ :
I was born in solukhumbu District. And I still remember we used to sing this song on our assembly before national anthem
2026-05-29 07:42:35
14
Buddha Jr10👑 :
u literally helps us to comprehend each and every word thank u for this explanation 🙏
2026-05-29 06:06:26
8
bunushahi70 :
Watching from London. 🇬🇧 I am so glad to find your page. ❤️
2026-05-31 22:22:50
1
🎼🍁ŔìńxèŃ🍁🎼 :
Your way of explaining each word and its meaning was really impressive. It makes things much easier for people who find it hard to understand. The effort you put into explaining everything clearly is truly helpful.❤️❤️❤️❤️
2026-05-29 09:05:18
5
Ambika Pun :
Yo song sunda jaileni goosebump hunchha
2026-05-29 08:04:59
9
भूwan🚩 :
कुन शब्दले वर्णन गरुँ तपाइको यो गहिरो विश्लेषणलाई।
2026-06-02 15:38:10
8
nirmalkharel25 :
सुरज सर, धेरै धेरै धन्यवाद! हजुरको भिडियोबाट सधैं नयाँ कुरा बुझ्न पाइन्छ। हजुरले गीतहरूको भाव खुलाएर व्याख्या गर्दा मन एकदमै फुरुङ्ग हुन्छ। हजुरको प्रस्तुति सधैं पर्खेर सुन्ने हजुरकै एक शुभचिन्तक।❤️
2026-05-29 03:10:48
10
Sudarshan Pandey🇳🇵 :
अहिले सम्म को राम्रो बृफिङ गितमा हैन येस्मा पुरै देश को झल्को आउने काम गर्नु भो येस्तो ब्याक फुतेज कसरी लेउनु भो ?? जे होस तपाइको आबाज ले देश लाई माया गर्न सिकाइरा छ।👍️👍️🙏