@gocphoamnhac1991: Ai rồi cũng sẽ khác theo tháng năm dần trôi... [ Ai Rồi Cũng Sẽ Khác ] #airoicungsekhac #nhacbuontamtrang💔 #tramcamxuc💔 #maucapcut #gocphoamnhac1991

🎶Góc Phố Âm Nhạc 🇻🇳
🎶Góc Phố Âm Nhạc 🇻🇳
Open In TikTok:
Region: VN
Friday 29 May 2026 10:30:51 GMT
34817
944
19
41

Music

Download

Comments

heongoc283
Xuânphương83❤️ :
Hay❤️
2026-06-10 05:10:31
0
user2416983071504
Babydaddy :
🥰🥰🥰😇😇😇
2026-05-31 12:17:33
0
caocaonn
Cáo cáo :
Ai rồi cũng khác
2026-05-29 15:09:34
0
198x_vu
ANH BA KHÍA :
Rồi khác chưa
2026-05-29 10:53:30
0
hp.thaicuong89
ANH TỴ 89🎶 :
Hay 😍
2026-05-29 13:33:37
0
nangngoc110726
nangngoc110726 :
🌹🌹🌹
2026-07-07 04:14:49
0
ngn.nguyn2731
Ngân Nguyễn :
🥰
2026-05-31 15:36:11
0
2000phuc68
2 0 0 0 🐉 :
🥰
2026-05-29 15:33:28
0
trambuon12
Trạm Buồn :
🥺🥺
2026-05-29 14:52:55
0
oanhkim93_
Oanh Lê Nghệ an :
🥰
2026-05-29 14:00:54
0
nguyentruongky0706
Buồn 1990 :
🥺🥺🥺
2026-05-29 11:45:58
0
thuthao....1995
𝑻𝒉𝒖 𝑻𝒉𝒂̉𝒐 :
🥰🥰
2026-05-29 11:43:52
0
coffe.pham
Coffee Phạm :
❤️
2026-05-29 11:26:17
0
nhacbuon7891
🎶ɴʜᴀ̣ᴄ ʙᴜᴏ̂̀ɴ 🇻🇳 :
🥰🥰🥰
2026-05-29 11:13:20
0
my822463
ℳ𝒶̂𝓎 :
❤️❤️❤️
2026-05-29 10:55:23
0
annaly_3012
Annaly💞💞💞 :
❤️❤️❤️
2026-05-29 10:49:39
0
user652273752
Hạnh phúc tuổi 40 ☘️❤️🥰 :
👍👍👍
2026-05-29 10:48:26
0
hongnguyen_269
H🖤 :
🥺🥺
2026-07-14 09:20:38
0
To see more videos from user @gocphoamnhac1991, please go to the Tikwm homepage.

Other Videos

दिल निशानी मगर लेख्छन्- पर्यटक जान मिल्ने भाटभटेनी ज’लाएका छौ।पर्यटक सुत्न मिल्ने हिल्टन ज’लाएका छौ। पर्यटक घुम्न मिल्ने केबुलकार ज’लाएका छौ। अबको ४०–५० वर्षसम्म विदेशी लगानी नआउने गरेर देशमा आ’गो लगाएका छौ।देशमा माखो भुत्लो पनि नबस्ने गरेर अ’सुरक्षित बनाएका छौ। आगो लागेको जंगलमा मृग फर्किएर आउदैन।देशमा रोजगारी पाउने आशा गर्नु भन्दा राहदानी बनाउनतिर लाग्दा राम्रो हुन्छ।तर जेल तोडेर कै’दिहरु भागेको देशका मान्छेहरु लाई  अब विदेशमा  काम पाउन त्यति  सजिलो छैन। तिमीहरूले राजनीतिक व्यवस्था परिवर्तन गरेको भए पनि सन्तोष मान्न हुन्थ्यो, तर तिमीहरूले चुनावको मिति मात्रै परिवर्तन गरेका छौ। देशले हारेको बेला तिमीहरूको जीतको कुनै नैतिक मूल्य हुदैन। एकैदिनमा खर्बौं सम्पत्ति ज’लाउँने हरुको घाँटीमा फूलमाला र अबिर  लगाउनु सुहाउँदैन। शंख फुक्ने पनि समय हुन्छ, निधारमा टीका लगाउने पनि समय हुन्छ, जनै फेर्ने पनि समय हुन्छ। यिनीहरूले ह**ने बेला पनि, मु**ने बेला पनि पवित्र घण्टी बजाएर हिँडिरहेका छन्। बहुत अशुभ काम गरिरहेका छन्।  नेताहरूले भ्रष्टाचार गरे भनेर गलत भाष्य सिर्जना गरी दिमागी रूपमा  [Rational Intelligence]  र्‍यासनल इन्टेलिजेन्स  नभएका नेपाली जनतालाई उल्लु बनाउने काम भइरहेको छ। नेपाली रुपैयाँको अन्तराष्ट्रिय  मूल्य कति छ? जबकि नेपालीले हात–हातमा चलाउने आईफोन किन्न, घाँटीमा झुण्डाउने पहेला सुन किन्न पनि विदेशी डलर चाहिन्छ। विदेशी डलरको कमिसन नेताले होइन, बैंकले खान्छन्। विदेशी लगानीको पैसा नेताले होइन, विदेशी कम्पनीको मा’फियाले  नै खान्छन्। भ्रष्टचार नेताले हैन, अदालत,  प्रहरी र ढलेको सिन्का ठाडो नबनाउने ठग जनताले गर्छन्।  भारतमा अंग्रेजहरू त्यसै बसेका थिएनन्, तिमीहरूजस्तै ग’द्धार भारतीयहरूले बिहान–बेलुका अंग्रेजहरूको कलो खाने बानी परेका  कारण बसेका थिए।विदेशी दूतावासमा लन्च र ब्रेकफास्ट खानेहरुले  ढिलोचाँडो देश पनि खान्छन्।#creatersearchingsight #publicinterview #dilnishanimagar #nepal

About