@bizay.g: “म सफल नभएसम्म पर्खेर बस्नु है,सफल भएपछि हामी सँगै त्यो सफलताको खुशी मनाउँला#trekkinginnepal #bizayg #forestnest #hillsideretreat #❤️

BizayG🇳🇵
BizayG🇳🇵
Open In TikTok:
Region: NP
Friday 29 May 2026 10:33:35 GMT
85738
7374
66
320

Music

Download

Comments

crazy26080
🎶Saney 🌷 :
गाँउका मान्छेहरू कुरा काट्थे आफन्तहरू ले कुरा काट्थे यसले के नै गर्ने सक्छ र ? भाग्यमै छैन भने दुख गरेर के फाइदा ? तर म भित्र कतै एउटा आगो बलिरहेको थियो उ थाक्थ्यो तर हार मान्दैनथ्यो उ लड्थ्यो तर फेरि उठ्ने पनि जान्थ्यो लड्नु हार होइन लडेपछि फेरि उठ्ने आँट हराउनु नै वास्तविक हार हो हिलोले भरिएक जुत्ता पसिनाले चिसिएका हात अनि चोटले भरिएको मन लिएर पनि उसले फेरि बाटो समात्थ्यो बिस्तारै बदलिँदै गएको समय हरेक असफलताले उसलाई केही न केही सिकायो धोकाले मान्छे चिनायो । अभावले मेहनत सिकायो । र पिडाले सहनशील बन्न सिकायो । त्यही अनुभवलाई उसले आफ्नो शक्ति बनायो । दिनरातको संघषपछि उसले सानो व्यवसाय सुरू गर्यो। सुरूमा कमाइ कम थियो दुख धेरै । तर उ रोकिएन बिहानभन्दा अघि सठ्थ्यो रात अबेरसम्म काम गथ्यो । बिस्तारै उसको महेनतले रंग देखाउन थाल्यो। आज म लाई गाँउ मात्र होइन सहरले पनि चिन्छ । जसले कहिल्यै उसको सपना माथि हाँसेका थिए, आज तिनै मान्छेहरू उसको सफलताको उदाहरण दिन्छन तर म लाई एउटा कुरा राम्ररी थाहा छ । यो सफलता अचानक आएको चमत्कार होइन । यो त भोक आँसु अपमान ठेस धोका र अनगिन्ती सघषमाथि उभएको एउटा जीवन्त कहानी हो । सफलता भाग्यले होइन बारम्बार लडेर पनि उठिरने मान्छेले लेख्छ ।
2026-06-09 03:01:45
2
khemu173
Rekhu🥰😘💗 :
mumyy💗❤️
2026-06-11 15:36:18
0
parkashjungxetree
parkashjungxetree :
म सफल न भयसम्म पर्खेर बस्नु है सफल भयपछ्हिहामि संगै त्यो सफलताको खुसि मनाउल आमा🥺 अनि प्यरो बुदि🥹❤️
2026-06-05 02:04:25
1
bipnasaud3
bipna saud :
plz 😭😭🙏🙏hami aama nahune le kaslae dekhaunu safalata😭😭😭😭😭😭
2026-06-10 10:46:46
1
hemu_70
𝐒𝐚𝐫 𝐤𝐚𝐫☙🕉️♠️🚬 :
mommy 💕
2026-06-08 17:36:05
0
reetaoli4
Ritu_oli💝 :
caption😔🙏😢🫂
2026-06-09 07:03:27
0
su.deep818
Mrs..Bãňtũ✅💙⚔️ :
please 🥺🙏
2026-06-09 04:04:36
0
nandathapa445
sani♥️🌺🤭 :
mummy 🥺🥰
2026-06-09 06:33:30
0
ramukhanal400
khanal :
wooow
2026-06-09 08:44:11
0
143hemanta60
Hemanta kunwar :
aama 😭😭😭
2026-06-06 18:40:31
0
chadanithaquree2
チャダニ・タクリー 🕉📿🌍🌿🌙 :
म सफल नभएसम्म पर्खेर बस्नु है सफल भएपछि हामीसँगै त्यो सफलताको खुसी मनाउला है आमा। बाबा😭😓
2026-06-05 15:51:04
0
geetarana864
🥰GITA ラナ🇳🇵 :
kasto man chaskiyo 😭
2026-06-07 07:40:08
0
indus795
IN❤️DU :
muwa🙏♥️🫶🫂❣️
2026-06-09 15:58:07
0
heemani1582
Seo YooN❄ :
Baba..😭
2026-06-05 15:37:45
0
kamala.devkota51
kamala :
❤️❤️❤️
2026-05-29 12:55:43
1
its__me__surendra7
ITS___ME__KANXO :
💕💕💕
2026-06-12 16:04:42
0
bimalakhadka4021
Kb🇺🇸🇺🇸 :
😭😭😭
2026-06-10 20:08:02
0
roiserana8
🦋 :
@Tika Rana म सफल नभएसम्म पर्खेर बस्नु है सफल भएपछि हामीसँगै त्यो सफलताको खुसी मनाउला है आमा। बाबा😭😓
2026-06-12 06:31:25
0
princebisal02
बिशाल :
🥰🥰🥰
2026-06-12 04:01:38
0
bikal.rai16
Chudindra Rai :
🥰🥰🥰🥰🥰
2026-06-11 15:21:08
0
sabumuskan563
sabumuskan563🩺💉 :
🥹🥹
2026-06-12 10:58:40
0
k.s.b.chettri
KESHAB👨‍⚕️ :
🥰🥰🥰
2026-06-10 13:30:26
0
bipanachandthakuri7
B_I_P_A_N_A❤️📚️🌏️ :
❤️❤️❤️
2026-06-10 11:32:53
0
bhawanas35
꧁ঔৣ☬SนŇΐl ☬ঔৣ꧂★彡[ẞᏥꪖฬ𝙖𝗻𝙖]彡★ :
🥰🥰🥰
2026-06-10 07:16:04
0
nanuraju12
Nanimaiya thapa :
🥰🥰🥰
2026-05-29 14:14:17
0
To see more videos from user @bizay.g, please go to the Tikwm homepage.

Other Videos


About