@autism_support.nepal: The articulation of the /f/ sound /f/ ध्वनिको articulation (उच्चारण गर्ने तरिका): * माथिल्लो अगाडिको दाँतले तल्लो ओठलाई हल्का छोइन्छ। * त्यसपछि मुखबाट बिस्तारै हावा फालिन्छ। * यो ध्वनि निकाल्दा घाँटीको आवाज (vibration) प्रयोग हुँदैन। यसलाई ओठ र दाँतबाट बन्ने हावायुक्त ध्वनि भन्न सकिन्छ।@Kavita_Dhakal🇳🇵