@devnarayanpaudel4: देशले पाएको 'त्रीमूर्ति' — रवि, बालेन र स्वर्णिम देख्दा अनुभूत हुन्छ देशले एकैपटक परिपक्वता, जोश र विद्वता पाएको छ । रवि लामिछाने आफैमा परिपक्व सुनिन्छन्, राजनीतिलाई नजिकबाट बुझेका र देखेका उनि पाको र अभिभावकीय भूमिका भएका व्यक्ति झैँ लाग्छन् । उनको आफू केन्द्रमा भन्दा पनि सक्षम र योग्य व्यक्ति केन्द्रमा रहोस् भन्ने चाहना छ । यसर्थ उनले आफ्नो होइन देशको स्वार्थ बोकेर हिडेको देखिन्छ । बालेन युवा जोश र उत्साहले भरिएका व्यक्ति हुन् । परम्परालाई क्रम भंग गर्दै नयाँ बाटोमा हिड्न खोज्ने उनमा हुटहुटी छ । यसैले आम युवाहरूको आशा बनेका छन् । उनीहरूलाई लाग्छ, बालेनले गर्न नसके कासले गर्न सक्ला र ?! स्वर्णिम यो देशले पाएको बौद्धिक स्वर्ण हुन् । सानैदेखि पढाइमा अब्बल उनले देश-देशावर डुलेर उच्च तहको विद्वता हासिल गरेका छन् । अर्थशास्त्रमा पीएचडी गरेर दशकौ भन्दा बढीको अनुभव बटुलेका उनले लाखौको तलब छोडेर देश बनाउन आउनु र आजको दिनमा अर्थमन्त्रीको रुपमा उनलाई पाउनु देशको लागि अहोभाग्य बन्न सक्नुपर्छ । र, सकोस पनि । जनताको अपेक्षा यही छ, 'यी तिन केन्द्रमा रहेर पनि देश बनेन भने फेरी कहिले बन्ने ?' यसैले पनि यी तिनलाई असफल हुने छुट कदापी छैन । जय होस। #foryou#everyone #foryoupage❤️❤️ #tiktoknepal

Devnarayan Paudel405
Devnarayan Paudel405
Open In TikTok:
Region: NP
Friday 29 May 2026 12:04:36 GMT
22664
1553
64
21

Music

Download

Comments

ravipoudel54
Ram@12345 :
👌👌👌
2026-06-30 14:53:27
0
rama40thapa
rama thapa 🙏❤️👋 :
🙏🙏🙏🙏 हाम्रो आशा र भरोसा
2026-05-30 14:42:07
1
ritu19811
रितु :
जय होस्❤️❤️❤️❤️❤️
2026-06-22 04:21:44
1
deviojha1
Devi Ojha :
wow🥰🥰🥰🥰
2026-06-16 15:25:23
1
gitasubedi9696
Gita Subedi9696 :
जयहोस
2026-06-22 00:37:55
1
ramadhakal168
धादिङ कोचेलिरमाढकाल :
🙏🙏🙏❤️❤️❤️🙏hone ❤️hajur
2026-06-17 01:50:11
1
santoshkc813
santoshkc :
wow nice 👏 👌 👍 😍 🙂 ☺️👏 aati dekhinu paeyos
2026-06-17 15:34:10
1
kamalaacharya01
Kamala Acharya :
हेर यता
2026-06-16 04:54:38
0
namu4502
Nanu :
कतै बाट पनि जनताले सुख नपाउने भयाे
2026-06-23 08:39:41
0
sabitraacharya29
Sabitra Acharya :
Jay hos
2026-06-16 06:50:15
0
om.bhatta7
Om Bhatta :
Khai ta sushasan
2026-06-09 06:08:59
1
prakashuprety665
prakashuprety :
100% bencha
2026-06-16 12:23:05
0
hello.sanam
Sanam :
Khulitai
2026-06-15 16:51:03
0
ganesh.srestha6
Ganesh Srestha :
😳😳😳
2026-05-29 12:17:09
2
babu.mainali8
Babu Mainali :
🙏🥰
2026-06-14 01:22:24
1
budhalaltamang
Budhalaltamang :
👍️👍️👍️🔔🔔🔔🔔🔔🔔
2026-05-30 04:46:22
1
jhalak.sharma80
Jhalak Sharma :
♥️♥️♥️
2026-05-29 14:09:53
2
nabarajraut64
nabarajraut64 :
🥰🥰🥰
2026-05-29 12:59:44
2
gitaneupane_8
Gita Nepal :
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
2026-05-29 13:38:29
2
miserable_1603
Wentworth Point 🇦🇺🦘 :
💐💐💐
2026-05-29 14:20:34
2
sitallamichhane30
Sital Lamichhane :
🥰🥰🥰
2026-05-29 12:21:22
2
juwala.lama
Juwala Lama :
🥰🥰🥰
2026-05-29 13:25:56
2
rajac1522
RAJ GORKHLI 🙏❤️ :
🥰🥰🥰
2026-05-30 01:04:41
1
yogeeta.rai3
Yogeeta Bantawa :
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💯💯💯💯💯
2026-05-29 16:30:29
2
laxmi.k.c66
Laxmi k.c :
🙏🙏🙏
2026-05-30 03:37:53
1
To see more videos from user @devnarayanpaudel4, please go to the Tikwm homepage.

Other Videos


About