कला र गला न भए पनी आफू आफैमा खुसी हुन सकिने रैछ बाबै 😳😳😳😳 गित एकातिर नाचो अर्को तिर 👀👀 तै पनि ५० चोटि त हेरे 😷😷😷
2026-05-29 14:13:28
2
SADER KAKON :
2026-05-30 17:11:11
2
Bhedi Pandit :
to cute
2026-06-12 18:47:30
0
🌹शिव जी 👉🏻( Shiva G)🌹 :
🙏🙏🙏सुन्दर👌 प्रस्तुतिलाई ❤माया र हौसला ❤️दिदै अन्तर ❤️आत्मादेखि सधै सम्मान 💐अनि साथ सपोट मिठो ❤️सम्झनाको चिनो ❤️स्वरुप सानो 💐कमेन्ट🍀 गरेकाे छु हजुरलाई!!🌹भगवान 💐पशुपतिनाथले सधै रक्षा गरुन् 💚हजुरले 🍀चालेको र मनले आटेको हरेक कुराहरु पाइला पाइलामा सफलता ❤️मिलोस्🌹 हरपल हजुरको ❤जीवन खुसीको पानाहरुले 🌺भरियोस् 🌹हरेक मोडमा मायाको न्यानो ❤अभास मिलिरहोस् 💐हजुरलाई लाखौ लाख ❤️सफलताको 💐अनगिन्ती💐 शुभकामना साथै भगवान पशुपतिनाथले सधै रक्षा गरुन, भगवान सधै दाहिना हुन् 🌹🌹🌹🌹हजुरलाई ह्रदयदेखि सम्मान एबम दुईहात जोडी नमन छ 🌹🌹🌹🙏🙏🙏🙏🙏