सबै भिडियो हेरे अन्त्य मा मैंले महसुस गरे
सबै भन्दा ठूलो धन आत्मसन्तुष्टि रहेछ
great 👌 person in the world 🙏🙏🙏🙏
2026-05-30 02:23:08
98
Mr Pokhrel :
कर्म धर्म र उच्च स्वाभिमानमा अडिग बाजेको जय होस🙏
2026-05-30 03:16:35
33
Rajeev Jung Thapa :
दुबै जना काे मन कति सफा सुन्दा कति मजा अायाे।🙏
2026-05-30 18:11:29
13
Shan sha :
आजको यो भिडियोले वास्तवमै मन छोयो। एकातिर पासाङ दाइको दयालु मन, जसले सहयोग गर्न चाहनुभयो, र अर्कोतिर गडेस गिरीज्यूको आत्मसम्मान र इमानदारी, जसले ‘म आफ्नो मेहनतले खान्छु, मेरो सागको मूल्य जति हो त्यति मात्र दिनुहोस्’ भन्नुभयो। दुवै व्यक्तित्व हाम्रो समाजका लागि प्रेरणाका उदाहरण हुन्। सहयोग गर्ने मन पनि महान् हो, र आफ्नै पसिना र मेहनतको सम्मान गर्ने स्वाभिमान पनि उत्तिकै महान् हो। यस्ता व्यक्तिहरूका कारण मानवता, इमानदारी र आत्मनिर्भरताको मूल्य अझै जीवित छ भन्ने विश्वास बढ्छ। हामी सबैले पासाङ दाइजस्तो सहयोगी र गडेस गिरीज्यूजस्तो स्वाभिमानी बन्ने प्रयास गरौं। दुवैजनाप्रति हार्दिक सम्मान। ❤️🙏
2026-05-30 08:29:30
25
DS_Mani :
फरक परिस्थितिमा दुबै जनाको इमान्दारीता अ्मुल्य छन 🙏 Respected 🙏🙏
2026-05-30 12:43:13
12
Mr.~Suraj :
निकै कर्मठ र इमान्दार अँकल नमस्कार हजुरलाइ🙏🏻|
2026-05-30 04:58:12
12
To see more videos from user @pasang.lama.ceo, please go to the Tikwm
homepage.