@rushamadihang1: तिम्रो नजर लाग्छ भनेर मात्रै हो भिडियो पोस्ट नगरेको नजर क्रस भयो ड्राइभ भयो। तिमीलाई जस्तो घमण्ड देखाउनु कहिले पनि आएन भोलिको दिन देखेको छैन मैले। अब तिम्रो नजरलाई भन्दा पनि मैले भगवानको हातमा छोड्दिएको छु। मलाई नजर लाउनेहरू सबैजना ब्लकलिस्टमा छ आज मैले खोल्दिँदैछु। हेर न तिमीहरू पनि मेरो खुसी🫵💐🫂 थाहा छ मलाई तिमीहरू जासुस गर्न छोडेको छैनौ अब जासुस गर्नुपर्दैन खुल्ला किताब हुँ म थाहा छ जसले पनि खोल्न सक्छ तर अब चाहिँ सम्झिने पानी छम्किने🤨😜