यो हरफ मा म जति रुने को होला र म नि छोरी अनि मेरा पनि दुई वटा छोरी सायद एक्लै हुन नपर्ला भन्ने आस राख्न त पाए नि 😭😭😭😭
2026-06-02 03:25:38
24
@family 💕💕😘😘 :
book name please 🙏
2026-06-06 09:47:53
0
🍀 :
book name please 🥺🥺
2026-06-01 17:17:31
12
स 🌙 :
त्यसै ले छोरी ब्रमाण्ड हो संसार हो जस्ले जस्तो आलोचना गरे पनि बा-आमाको पिडा बुझिदिन छोरीले जति कसैले सक्दैन ♥️♥️
2026-06-02 03:45:01
36
kharellata47 :
book name plz??
2026-06-01 12:41:12
4
नवराज आले :
मैले त पढिसके यो किताब
2026-06-02 05:59:15
2
🦋 :
kun book ho😳🥺
2026-06-01 10:46:05
3
Sabina chalise :
छोराछोरी दुबै ईस्वरकै बरदान हुन् आफ्नो भागमा भगवानले जे पारिदुनु भयो उसैमा खुसी हुनुपर्छ!छोरा हुनेहरुका भोलि बुहारी आउछिन बुहारी पनि लक्ष्मी नै हुन् छोरी नै हुन् र छोरी हुनेहरुका पनि भोलि ज्वाइँ आउनुहुन्छ ज्वाइँ पनि छोरानै हुन् !भगवान कुनै पनि आमाबुबालाई निसन्तान नबनाईदिनु होला ,छोराछोरी जे भए पनि आमाबुबा को काख भरिएको हेर्न चाहान्छु! ❣️❣️❣️
2026-06-03 06:26:34
6
sunitaparajuli3882 :
sarai man xune line❤️
2026-06-02 17:27:04
1
sandhya gautam :
😳Um so mageko payexu❤️
2026-06-01 18:40:38
1
laxmi joshi123 :
म आफूलाई गर्व गर्छु कि मेरी दुईटी छोरी छन्❤️❤️❤️
2026-06-03 06:06:54
1
Uma Poudel :
हाम्रो इच्छा अनुसार भगवानले हामीलाई पहिलो सन्तान छोरी दिनुभएको छ त्यसैले हामी भन्छौँ हामी धेरै भाग्यमानि छौँ🥹🙏
2026-06-02 05:53:05
2
D For Deepa🧿 :
🥺Maile khi garna nasakinjel mero mumy dadylai khi nahos vagwan🙏
2026-06-01 18:32:33
2
Aayushma mom❤️😘 :
छोरी छ साथमा तेसैले आफुलाइ भाग्यमानी ठान्छु❤️
2026-06-02 17:58:09
1
Shrestha Bishal172 :
yo sunda dherai ramro lagxa but samajko bastabikta ali farak dekhinxa