@watas_hin: "के तपाईंलाई थाहा थियो चितवनको नदीमा दुई किसिमका गोही बस्छन्? 🐊 एउटा सोझो घडियाल — अर्को यो खतरनाक मगर! Comment मा — तपाईं चितवनको नदीमा पौडी खेल्नुहुन्छ? YES वा NO लेख्नुस् 😂👇" #मगरगोही #muggercrocodile #chitwan #nepalianimals #nepal #raptiriver #wildlifenepal #crocodile #dangerous #nepalivideo #shorts #reels #viral