गरिबलाइ सरकारले पैसा बाड्नु पर्छ भने जस्तो कुरा गर्छ अचम्म? हुन त गवार हरूले के बुझ्थ्यो अबुझ हरूलाई भ्रम छर्यो। सरकारी तलब बढ्यो भने देशमा पैसा चलाएमान हुन्छ। सरकारी कर्मचारी जता छरेर बसेको हुन्छ , पैसा चलायमान हुने भए पछि हरेक वस्तुको मुल्य बृद्धि हुन्छ वस्तुको मुल्य बृद्धि भए पछि लेवर हरूको पनि ज्याला बढ्दै जान्छ । सरकारी कर्मचारी को तलब वृद्धि हुनु भनेको हरेक कुराको मुल्य वृद्धि हुनु हो । अविकसित छेत्रमा पैसा खर्च गर्ने को हुन्छ तेही सरकरी कर्मचारी बाहेक , पैसा लाइ देश भरी चलायमान गर्न सरकरी कर्मचारी कै तलब वृद्धि गर्नु पर्छ। मलाइ राम्रो संग बुझाउन आएन तर बुझ्ने ले बुझ्छ होला , आज भन्दा २० बर्ष अगाडि सरकारी कर्मचारी तलब सानो तहको कर्मचारी को ८/९ हजार तलब थियो नुन ७ रूपैयाँ थियो , तर पछि तलब दोबर भयो नुन को भाउ पनि १० /१२ हुदै १५ सम्म पुगेको थियो । हिजो ८/९ हजार हुदा पनि सरकारी कर्मचारीको अवस्था तेस्तै थियो आज ३० हजार हुदा पनि उस्तै छ । सरकारी कर्मचारी तलब जति बढ्यो प्रतेक बस्तु लेवर ज्याला सबै बढ्दै जान्छ ।
2026-05-31 02:20:17
32
KHADKA BABU💥🌹 :
जस्ले बनायो मिल्दो जुल्दो बनायो 👍👍
बास्तवमा हुने नै यही हो
2026-05-31 00:28:42
87
nepali boy गुरुङ :
एकदम सही हो। यस्तै भइरहेको छ।
2026-05-30 20:13:08
58
Subash sharma :
2बर्षमा नै पत्तासाफ हुन्छ
2026-05-31 02:22:18
21
Ganesh Chhantyal :
Purano ra naya ma antar aba k rahyo aba?
2026-05-31 01:54:00
16
chandra bohora :
5वर्ष पछि ढुक्क हुनुहोस्
2026-05-31 07:32:59
16
सं___Deep 💔⚡💥🇲🇾🇲🇾 so.... :
100% sahi ho
2026-05-31 17:37:04
6
Chetan Thebe :
स्यालुट छ क्या वास्तविक परक 🙏
2026-05-30 23:37:08
11
⚓卩ㄖҜ卄卂尺乇ㄥ 乃卄ㄩ乃卂几 :
2026-05-31 05:41:56
1
मदन राई❤️💐🥰 :
aile ahi nai vairaxa sachai vannu parda
2026-05-31 15:09:30
1
Raaj Rana :
Finance minister and MP haru
2026-05-31 07:00:56
0
मोहन खड्का🇳🇵 :
१००% मिल्दो जुल्दो भिडियो
2026-06-01 16:55:14
4
Namaraj Sapkota :
हेरेकाे हेरेयै😏
2026-06-02 05:08:55
1
रेड डाइमन्ड :
😂😂😂 करोड
2026-06-01 08:19:06
1
Prakash Magar :
दामि
2026-05-31 16:34:43
1
123777 :
सही हो यो
2026-05-31 04:17:58
2
sherpinee :
Mihenet garne government job garne
2026-05-31 03:43:19
3
Lal Bahadur Rokaya :
भिडियो वनाउनेलाई धन्यवाद 🥰
2026-06-01 21:56:09
2
kristina 😍🥰 :
जति तलब बढे पनि नेपालको जागिर ले केहि नाप्दैन
2026-05-31 09:57:31
3
kamalsunuwar(Nardhoj) :
अबसता अनुसार रामो भिडियो
2026-06-01 23:27:14
2
Ambi Sauden :
अहिले काे बजेट यस्तै छ
2026-05-31 00:52:23
4
To see more videos from user @theaivlog69, please go to the Tikwm
homepage.