@nepal.lens.yatra: लोहजारा दह (Lohajara Lake), सप्तरी: सप्तरीको तिरहुत गाउँपालिका क्षेत्रमा रहेको लोहजारा दह पूर्वी तराईको सुन्दर धार्मिक तथा पर्यटकीय गन्तव्य हो। दहको बीचमा रहेको लोहजारा ठाकुर बाबा मन्दिर यसको मुख्य आकर्षण हो। हरियाली वनले घेरिएको यो स्थान शान्त प्राकृतिक सौन्दर्य, बोटिङ र पिकनिकका लागि प्रसिद्ध छ। 📍 Lohajara, Saptari, Madhesh Province, Nepal 🇳🇵 🚁 Drone View | Beauty of Terai #LohajaraLake #LohajaraDah #Saptari #TeraiNepal #DroneNepal