janak giri :
पेटको बोसो घटाउन “spot reduction” मात्रै हुँदैन, पूरा शरीरको fat कम गर्नुपर्छ। खास गरेर केटीहरूमा hormones, stress, sleep र खानपिनले धेरै असर गर्छ। यी कुरामा consistency चाहिन्छ:
* चिनी, soft drink, milk tea धेरै, junk food कम गर्ने
* Rice/roti ठिक मात्रा खाने, protein बढाउने (अण्डा, chicken, fish, dal, tofu)
* Daily 30–45 min हिँड्ने वा cardio
* Squat, plank, core exercise गर्ने
* राति धेरै अबेरसम्म नसुत्ने
* Stress कम गर्ने, पानी धेरै पिउने
* २–३ दिन गरेर छोड्ने होइन, कम्तीमा २–३ महिना नियमित गर्नुपर्छ
घरमै गर्न मिल्ने exercises:
* Plank
* Squat
* Mountain Climbers
* Jumping Jacks
2026-05-31 09:39:15