@vikinippon: 📢 JFT-Basic सम्बन्धी महत्वपूर्ण जानकारी ✅ परीक्षा Format, Structure र Difficulty Level परिवर्तन भएको छैन। ✅ जुलाई 2026 सम्म JFT-Basic मा 200+ अंक ल्याएर पास गरेका व्यक्तिहरूको नतिजा A2 स्तरको प्रमाणका रूपमा मान्य रहनेछ। ✅ अगस्त 2026 देखि Result मा A1, A2.1, A2.2 स्तर स्पष्ट देखाइनेछ। 📚 JFT-Basic तयारीका लागि Irodori Japanese for Everyday Life र Irodori Online Course अध्ययन गर्नुहोस्। 🎌 जापान जाने योजना छ भने JFT-Basic सम्बन्धी नयाँ अपडेटहरू अवश्य बुझ्नुहोस्।