जुन दिन देखि प्रेम मा परे त्यो दिन देखि अनुहार को हाँसो हराएर आँसु आयो 🥺
2026-06-02 13:17:41
60
SáGìttarius Søul 🏹♐🚫🙅🏼 :
यदि तिमि एक्लो छौ र रोइरहेको छौ भने रुँदै गर्दा ऐनामा हेर्नु तिमिलाइ तिम्रै आकृतिले हसाुनेछ।😊💐
(मेरो भोगाई )😊
2026-06-03 17:31:08
9
🆂🅰🅽🅴🆈 ❤️✨😽ツ♡ :
बाहिर रूपमा हाँस्दै हिडेको जस्तो देखिए पनि तर भित्री मन देखि कहिल्यै हाँस्न सकिन...!! 🥹❤️🩹🥲
2026-06-03 09:54:43
13
DipU🌷 :
सबै लाई बुझाउने मानछे अाफनाे मनलाइ बुझाउन सकिन रहिछ 🥺
2026-06-02 06:03:25
5
Parbes Ghimire :
^*"Mah sanga ta aafailai khusi banaauna sakne kalaa Maatrai chh"*^-( Tapaai mahlaai arulaai kasari khusi paarne teo sikaai dinu ,Mah tapaailaai aafailaai kasari khusi banaaune sikaadinchhu.🥰
2026-07-10 18:14:42
1
Sunitaw bashyal :
सबै लाई बुझाउने मानछे अाफनाे मनलाइ बुझाउन सकिन रहिछ 🥺
2026-06-01 09:22:53
6
라주 티멀시니(Raju) :
ठूलो घर पनि बनाउनु छ आमा
"पहिले" सानो घरमा को को आउँछ हेरौ..!!🙏
2026-06-06 11:57:12
8
『ŪŌG』गोरर्खेꔪ :
रोइ रहेको लाई पनि हसाउने कला थियो म मा, जब मेरो पालो आयो केही गर्न सकिन।।🥺😌❤️
2026-07-18 07:45:04
4
काभ्रेलिठिटो मुस्कानै मिठो🇳🇵 :
जब एक्लोपनले सताउँछ, आँसुले आँखा भिजाउँछ,
गएर हेर्नु ऐनामा, आफ्नै रूपले मन बिझाउँछ।
रोइरहेको त्यो अनुहारले, आफैँलाई एउटा पाठ दिन्छ,
संसार हारे पनि म छु भन्दै, ऐना भित्रैबाट कसैले हँसाउँछ।"
2026-06-03 18:36:07
6
Liला_praसाद_Riजाल 💪👀👊 :
रोइ रहेको लाई पनि हसाउने कला थियो म मा, जब मेरो पालो आयो केही गर्न सकिन।।😌❤️
2026-06-02 14:36:09
5
Manisha Thapa🎀🌷 :
umm 😥
2026-06-12 09:18:57
1
@user34455 :
😳😳
2026-07-10 14:41:31
1
susmita.rai.1 :
Umm😭😭😭
2026-06-17 16:31:43
1
S I M P l E B O Y.🎀💎 :
samee😳😳😳
2026-06-02 16:53:23
2
मानव💎...✍️ :
शब्द भन्दा आखा धेरै बोल्छन तर सबैको नजर त्यति गहिरो हुदैन,बुझ्नेले त मौनतामा लुकेको चिच्याहट पनि सुन्छ,नबुझ्नेले भने शब्दमा लेखिएको पीडापनि देख्दैन,आसु झर्नु प्रमाण होइन,सम्झिन चाहिने मन हुनुपर्छ अनि त्यति नै फरक पर्छ।❣️🙏
2026-06-01 05:47:16
5
Nisha thapa magar :
कहिले काही मन यति थाक्छ न रुन मन लाग्छ न कसैलाई सम्झाउन ❤️
2026-06-03 16:37:26
2
スレスタ ラム🇳🇵🇯🇵🎌 :
मेरो मन भित्र गुम्सिएका कुराहरू तपाँइलाई बाहिर लेख्ने आँट कसरी आउँछ? 🥹🥹🥹
2026-06-14 02:42:12
2
Liला_praसाद_Riजाल 💪👀👊 :
रोइ रहेको लाई पनि हसाउने कला थियो म मा जब मेरो पालो आयो केही गर्न सकिन।।😌❤️
2026-06-02 14:35:29
14
ᥫ᭡ SAVA ᥫ᭡ :
अरूको आँसु पुछ्ने हात, आज आफ्नै आँसुमा भिजेको छ।
समयले कस्तो मोड ल्यायो, आफूलाई नै चिन्न गाह्रो छ। ❤️🥹
2026-06-02 04:55:41
7
UNSOLD.Suraj.1987 :
रोइ रहेकालाई पनि हँसाउने कला थियो म मा,
जब मेरो पालो आयो कोही छैन,,,, ❤️❤️❤️❤️
2026-05-31 10:02:58
7
Thakuri_Kanxu🇳🇵 :
IGNORE नै ठीक लाग्न थाल्यो!
माया त भिक मागे जस्तो पो भयो...! 😭💔🥺
2026-06-03 14:55:08
4
Sabita🥷🏼 :
Ohh 😔
2026-06-02 20:49:25
1
Aarush🍀🙂 :
Itna bhi personal nahi jana tha 🥲🙂
2026-06-04 16:16:47
1
susmitachaudhar14 :
sabailae khushi banauxu vaneko aafai aafai rahen matra naramro matrai vaidiye ma ta jas paunai sakin ya matlab pura vayer hoki sabai tadha vaige alone me😭😭😭😭😭😭😭
2026-06-03 17:04:19
1
Alex Xattri :
ma Pani sem how 🙏😭🥹
2026-06-03 17:42:34
1
To see more videos from user @shabdasangrah, please go to the Tikwm
homepage.