(मेरो कमेन्ट पढेर बेहोस नहुनु है।) लाफा यदि म सुचना मरेर गय पनि यो मेरो कमेन्ट सम्झना सरुप हुनेछ मत आज होकि भोलि थाहा छैन लाफा अभागि मान्छे नत मर्नै सके नत बाँच्न यो मेरो दुई लाईन छोटोे कमेन्ट छोडेर जाँदै छु नबिर्सनु होला जिन्दगी“खुल्ला किताब हो,पढ्ने दुनियाँ हुन्छन तर महसुस गर्ने कम आधुनिक युगको विकास क्रममा अनबरत फड्को मारेको अति लोकप्रिय सामाजिक सञ्जाल टिकटकले गर्दा आज हजारौं कोष टाढा रहनुभएको भद्र,शालिन मात्र होईन,मनको सफा र सुन्दर व्यक्तित्वको धनि अनि असल मित्रताको प्रभावले जीवनको दौरानमा पाएको उपलब्धिहरू मध्य मेरोलागि यो पनि एउटा ज्वलन्त उदाहरण हो। तपाँईका हरेक प्रस्तुतिहरू असाध्यै सुन्दर,मर्मस्पर्शी सुमधुर सङ्गितमा अर्थपूर्ण आकर्षक र अर्ज्ञानिक लाग्छन तसर्थ तपाँईका यिनै मनोरञ्जनात्मक प्रस्तुतिलाई मेरो तर्फबाट सँधै हौसला,प्रेरणा,बधाई तथा अद्भुत कलाको उच्च सम्मान दिँदै हरपल उन्नति र प्रगतिको शुभकामना दिन चहान्छु।मैलेपनि जान अञ्जानमा तपाँईका रहर लाग्दा प्रस्तुतिलाई हेरेर पस्किएका मेरा प्रस्तुति उपर दिनु भएको हौसला स्वरूप सुन्दर शब्दमाला हरूको टिप्पणी,मायाँ र प्रोत्साहन प्रति कोटि-कोटि नमन गर्दै सँधै सपोर्ट गर्ने एक शुभचिन्तकको रूपमा लिएको छु।जहाँ हुनुहुन्छ आराम कुशल रहि खुशीका साथ रहनुहोला,हाम्रो असल मित्रताको सम्बन्ध सँधै अमर रहोस्, तपाँईलाई सँधै आमाको मायाँ भगवानको आशिष मिलिरहोस (मेरो पोस्ट हुने भिडियो मा पनि सपोर्ट गर्दै जानु ल म पनि सपोर्ट गर्दै जाने छु ।
2026-06-14 06:00:54
1
Gaurab Thapa :
👍👍
2026-08-24 15:19:33
0
सलिना राई🖤💜🇦🇪 :
so cute
2026-08-15 21:58:12
0
@mgrni Pyuthani 🫶🏻❣️ :
Super
2026-08-18 16:26:03
0
jasmi👑👑 :
wow nice
2026-07-29 07:20:45
0
sofiya Cpg :
wow hora ❤️❤️
2026-08-24 07:15:35
0
bin magar :
सुपर
2026-08-23 14:23:07
0
tamangniii mo :
nice
2026-05-31 16:41:17
1
RAINI 🐷💍🇳🇵 :
wow Nice
2026-07-28 05:02:51
0
Nirmala :
आहा कति सुन्दर प्रस्तुति
2026-08-25 04:34:49
0
Dilu Gm💝 :
nice hjr lafa 👌🏻👌🏻🥀🥀♥️
2026-07-28 05:59:39
0
Lovely Kabita❤️🥀🥀 :
@Lovely Kabita❤️🥀🥀:@Lovely Kabita❤️🥀🥀:कति 🌹मन छुने कति🌹 मार्मिक गीत🎤 कति आनमाेल 🌷प्रस्तुति हजुर 🌹को हरेक दिन🌹 हरेक 🌹समय सुभ 🌹बनोस सबै 🌹काे माया 🌷आनि साथ🌷 सपाेट मिलाेस्🌹 हजुर को हरेक 🌷कदम हरेक 🌹समय मा 🌷सफलता नै 🌹सफलता मिलाेस्🌷 कहिले पनि दुख 🌹को दिन हरु🌷 नआवस्🌹 फुल जस्तो🌷 सुन्दर जिबन🌹 सधै हासि 🌹खुशी र हाेस् 🌷सुभकामना🌹
2026-06-08 07:21:48
0
🦋@pooja 💫🥀chy💫🦋 :
wow nice
2026-08-07 08:05:42
0
mina magar :
wow super
2026-06-02 01:50:12
0
सलिना राई🖤💜🇦🇪 :
wow so nice
2026-08-15 21:58:23
0
🦋@pooja 💫🥀chy💫🦋 :
looking handsome
2026-08-07 08:05:39
0
Karisma Joshi :
2026-06-15 03:09:01
1
Lila bamrel :
wow nice
2026-07-26 12:25:29
0
Nirmala :
अति सुन्दर भिडियो
2026-08-25 04:34:20
0
भुन्टी मगर्नी :
Wow nice 🥰🥰
2026-06-02 02:36:40
0
To see more videos from user @mr.seojoon3, please go to the Tikwm
homepage.