@abhinavbajra1: दिदीको घर बनाउन जम्मा ५ लाख ८ हजार सहयोग आएकोमा ४ लाख घर बनाउन लागत अनुमानित भएकोले, घर निर्माणका लागि लागिपरेका अभियन्ता तुलसी दाइलाई मेरो रोहवरमा ४ लाख घर निर्माणको लागि दिनुका साथै बाँकी भएको १ लाख ८ हजारमा १४ हजार ५ सय जिन्सी सामान ( खाध्यान्न र लताकपडा ) मा खर्च भै, बाँकी रहेको ९३ हजार ५ सय दिदीको बैंक खातामा गुजाराको निम्ति डिपोजिट गरेको छु । हाललाई आर्थिक सहयोग पुगेको सबै दाताहरुलाई धन्यवादसहित जानकारी गराउँदछु ।
घर बनाउन ४ लाख विनियोजन गरी, बाँकी पैसा केही महिनाको लागि भरणपोषणको निम्ति ९३ हजार ५ सय बैंकमा डिपोजिट गरेको छु । उहाँलाई बाँकी दिनमा गुजाराको निम्ति, रोजगारी दिने जनस्तरबाटै पहल गर्नेछु ।
2026-06-01 03:29:08
3985
Ranju Lamichhane :
मैले सकेको सानो सहयोग गरें 🙏 मैलेजस्तै सहयोग गर्ने को को हुनुहुन्छ? सानो सहयोग भए पनि कसैको जीवनमा ठूलो खुसी बन्न सक्छ 🙏
2026-06-01 04:06:48
693
🧿🪬 ✨ Ray of SUNSHINE ✨ 🪬🧿 :
More power to you ❤️🔥
2026-06-03 23:34:51
0
सुमन वाइबा 🇳🇵 :
आफ्नो त मन भएर मात्र नहुने रहेछ आखिर पैसा नै सब थोक रहेछ।💙
2026-06-01 03:29:41
265
Suman Po-ख्रेल :
Bro Changed The Life in 5 Minutes ❤️😳
Big Heart Big Respect
2026-06-01 06:14:35
126
R E N U :
Mero yestoi sahayog garny sapana kahile pura hola vagyan 🥰❤️
2026-06-01 03:27:39
262
sizan :
मानवताको सबैभन्दा सुन्दर रूप भनेको दुःखीलाई सहयोग गर्नु हो 🙏🏿❤️
2026-06-01 04:17:21
39
maneyy dona 🩶✨ :
Respect brother 🥲🙏
2026-06-01 04:49:38
36
shivam Gupta :
यो दाइ लाई मन पराउने ले मात्र like गर्नु त
2026-06-03 03:53:40
12
NEVERMIND 💀🤘🏽 :
appricated for your work♥️
2026-06-01 05:02:16
11
रमन रत्गैया :
चिन्ता नगर्नु दिदि बिस्तारै राम्रो हुनेछ
2026-06-01 05:30:45
11
SoltY💐🌺🫶 :
सानो हुदा ठूलो भएर पैसा कमाउछु अनि
गरिब, दुखि लाई सहयोग गर्छु सोचेको थिए 😣..
तर अहिले आफै गरिब छु 😭😣.. 😥🥹
I don't have money! But my heart is very pure.😰🤌🙌
2026-06-01 03:44:03
30
Konghang-Bantawa-rai :
यहाँभन्दा ठुलो भगवान कहिँ छैन प्रिय भाई
2026-06-01 06:08:51
12
Bala basnet dangi :
सहयोग गनॅु हुने आमा,बुबा,दाजु भाई तथा दिदी,बहिनी हरूमा /धनयबाद🙏🙏🙏🙏🙏
2026-06-01 13:13:54
6
Yeshudha :
good job🙏🙏🙏🙏🙏🙏🙏
2026-06-04 01:20:24
0
SHEIKH🇳🇵MUSLIM🇶🇦🛬 :
I love you brother ❤️
2026-06-03 21:42:15
0
कान्छा 🤚🏽 :
always respect bro
2026-06-03 20:43:44
0
Reson dai :
u r real hero of nepal and I didn't see ever like this 🥹🥹🥹
2026-06-03 15:42:25
0
shyambabu5747 :
भाई तिम्राे मानवतालाई सलाम छ ।
2026-06-01 05:00:42
7
Bhim Bc :
hero ta movie ma hunxa Tara ya ta real ma hunxa 😭😭🥹
2026-06-01 04:28:42
27
Asmi syangtan tamang :
धेरै धेरै धन्यवाद भाइ हजुरको यो महान काम को लागि ❤️❤️❤️❤️❤️👏👏
2026-06-01 05:10:26
14
Mrs.pukku🧿🌙 :
आहा यो दाइको हरेक भिडियोले यस्तो मन जित्छ 💪💪 सधै एसरी नै हाम्रो मन जित्दै जानु दाई 💪🙏
2026-06-01 05:10:55
10
Raj adhikari :
मन भयर के सबै थोक पैसा रहेछ नदेखियको पिडा झन बढी छ
2026-06-01 05:27:14
35
गोर्खाली चेली म :
हाम्रो नेपाली दाजू भाई दीदी बैनीको मन ठूलो. छ देख्न र सून्न मात्रै पर्छ उसको उदार हून्छ
2026-06-01 09:27:29
16
bishal mg7 :
ल सर अब बनाको हेर्ना मन छ। ह्जुर को सधै भगवान दाइने होस
2026-06-01 05:45:24
5
To see more videos from user @abhinavbajra1, please go to the Tikwm
homepage.