@bashudevmalla9281: यो भिडियोमा हामीले चाहिँ एउटा गाईको उद्धार गरेको देखाएको छौं। जुन गाई कर्णालीको किनारमा तीन दिनदेखि फसेको थियो हामीहरू चारजना लागेर त्यो गाईको उद्धार गर्यौ त्यो किनाराबाट राम्रो ठाउँमा ल्यायौं। यो भिडियोमा हामीले गाईको उद्धार गरेको छौं कुनै त्यस्तो नराम्रो दृश्य देखाएको छैनौँ।😢😢#Help#cowrescue #karnali#bashudevmalla9281 #viral
“आजभोलिका युवाहरू समाज सेवामा अग्रसर भएको देख्दा मन निकै खुशी हुन्छ। उनीहरूको यस्तो सकारात्मक सोच, सहयोगी भावना र समाजप्रतिको जिम्मेवारीले नयाँ पुस्ताका युवाहरूलाई पनि प्रेरणा दिनेछ। यस्तै सत्कर्म र समाजसेवाको भावना हरेक युवामा फैलियो भने हाम्रो समाज अझ सुन्दर, सभ्य र उदाहरणीय बन्नेछ। वास्तवमै, युवाहरूको यस्तो योगदान देख्दा भविष्यप्रति आशा र गर्व दुवै महसुस हुन्छ।” 🌸🙏
2026-06-02 04:25:40
276
bhagawatimaharjan22 :
एकदम राम्रो काम गर्नुभयो बाबु। ❤️❤️धेरै धर्म हुनेछ तपाईंलाई🙏🙏
2026-06-01 12:16:34
288
Kabu thapa🇳🇵🦚❤️ :
Big respect🙏🤗❤️
2026-06-02 02:30:08
95
BabuRaja 🫵✊👊 :
एकदमै राम्रो काम भाइहरु 😊
salute 🫡🫡 भाइहरूलाई 🙏
2026-06-01 19:04:59
70
Khatri Meghbhadur :
भाइ म के भनेर सम्मान गरू तिमीलाई धेरै, धन्यवाद छ 🙏जय गो माता
2026-06-01 19:08:45
67
Saagareyyyyyy !!💙 :
"ख्याल ख्यालमा मन जित्यौ दाजु" ❤️
2026-06-02 08:15:36
25
Nisu shahi Thakuri🧑⚕️💊🩺 :
Big respect❤️Daju haru🫶
2026-06-02 16:54:25
5
shah jugeshwar :
huge respect for uhh bro🙏🙏🔥
2026-06-05 08:28:21
5
Deepa` ᥫ᭡ :
सधै राम्रो काममा मन जावोस ।नराम्रो सोच कहिले नआवोस।राम्रो काम 😊
2026-06-03 08:29:04
6
Su Re sH 🫠🎭🇳🇵 :
Big respect brother 🫶🏻🫵🥺
2026-06-03 14:39:08
5
Anurodh K C :
Respect sir Haru/ bros 🙏🏼🙏🏼🙏🏼
2026-06-02 01:15:30
0
lovely thakuri :
धेरै राम्रो काम भाइ राजा तिमिलै भलो हुने छ
2026-06-02 16:51:59
9
puzza🌙 :
सेवा नै धर्म हो 🙏 salute दाईहरु 🫡
2026-06-02 10:50:37
11
Sam :
😢😢🙏🏻🙏🏻🙏🏻🙏🏻 real hero
2026-06-01 22:23:19
6
☘️अनिशा☘️ :
सबै भन्दा ठुलो धर्म गर्नु भयो ! धेरै धेरै धन्यवाद 🙏🙏🙏
2026-06-03 14:41:10
6
🦚Ammu कश्यपी Amyy🧿🕊️👑❣️ :
हजार like गर्न मिल्ने भए पनि हुन्थ्यो नि ☺️
2026-06-05 11:44:46
6
Sandesh Bhusal :
जय गाै माता🥰 अनि thank you dai haru
2026-06-01 15:31:28
22
shreyathapamagar3 :
lu i love you hjurlai chai 🥰❤️
2026-06-02 18:09:01
6
👑モกdirค║▌💕✿ :
तिमीहरूले करोड करोड पुण्यको काम गर्यौ छोराहरू!✊🏻 सलाम 🫡🫡🫡🫡🫡🫡❣️🥰🥰
2026-06-02 01:24:58
9
JOJO GAMERꔪ 🖥️ :
दाइलाई भगवानले सधैं रक्षा गरोस् दाई माता दाई हजुरको म बाटो खुल्ला हुन्छ मलाई दिनुहोला 🥺❤️
2026-06-01 08:56:46
7
라이 니 💪 거비따 ..कबिता :
youtube मा हेरिसके
big respect brothers
2026-06-02 00:10:35
5
एका देशको राजा🤴🌝 :
Wahh 😻
2026-06-04 00:45:48
2
To see more videos from user @bashudevmalla9281, please go to the Tikwm
homepage.