@arghakhanchi_com: Rabi India prasthan राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि सोमबार मध्यान्ह नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।  रास्वपाको नेतृत्वमा सरकार गठन भएपश्चात सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो । सभापति लामिछानेसँग श्रीमती निकिता पौडेल पनि भारत भ्रमणमा हुनुहुन्छ ।  सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्वका साथ हेरिएको छ । भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यद्यपि मोदीसँगको भेटको टुंगो भने लागि सकेको छैन । उहाँको यस भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ ।#hightlight #politicalnews #arghakhanchicom #arghakhanchi #arghakhanchicomhd #fypシ゚

arghakhanchi.com
arghakhanchi.com
Open In TikTok:
Region: NP
Monday 01 June 2026 08:52:24 GMT
1037
77
1
1

Music

Download

Comments

man.bhadur.bista
Man Bhadur Bista :
🥰🥰🥰
2026-06-01 11:33:04
0
To see more videos from user @arghakhanchi_com, please go to the Tikwm homepage.

Other Videos


About