जसरी सूर्यले आफ्नो पालो आउँदासम्म ग्रहणको अँध्यारो पनि सहेर बस्छ, त्यसरी नै आफ्नो समय नआउँदासम्म अरूका अपमान र वचनहरू मुस्कुराउँदै सहन सक्नुपर्छ
किनकि सही समय आएपछि जवाफ शब्दले होइन, सफलताले दिन्छ। 🖤☀️
2026-08-21 03:49:24
1
Ms. Pandey🌸 :
🌸🌸🌸Tonight, you don’t need to solve everything. Just rest.
🙏 Jai Shri Krishna
🦚 Radhe Radhe
💙 Sleep well and take care of yourself
2026-06-01 17:21:24
1
To see more videos from user @kaji0755, please go to the Tikwm
homepage.