@nepalplus_: आइतबार सङ्घीय संसद्‌मा बजेट र नीतिगत विषयलाई लिएर प्रतिपक्षी दलहरूले गरेको बेल घेराउ र कुर्सी तानातानको नाटकीय घटनाबारे सत्तारूढ नेकपा (एमाले) की सांसद रिङ्ग्ला यादवले औपचारिक प्रतिक्रिया दिएकी छिन्। प्रतिपक्षी सांसदहरूले संसदभित्रै मर्यादा नाघेर कुर्सी चढिरहेका बेला एमाले सांसदहरू भने सभामुखको रोस्टम अगाडि माइक (Mic) खोस्न पुगेका थिए। #ParliamentChaos #RinglaYadav #CPNUML #SpeakerMic #HouseDisorder

NepalPlus
NepalPlus
Open In TikTok:
Region: NP
Monday 01 June 2026 14:29:35 GMT
12047
58
1
35

Music

Download

Comments

bhimneupane5
Bhim Neupane :
inspiration Rabindra dhant
2026-06-01 14:46:21
0
To see more videos from user @nepalplus_, please go to the Tikwm homepage.

Other Videos


About