@nayanepal85: सांसद राजिब खत्री भन्छन?? अदालतमा कस्का काला चिठ्ठा भरिएका थिए अदाल कल्लाइ जलाउन प्रने थियो !! अहिले अदालत सिंहदर्बार जलाउने अभियोगमा कुन पाटिका नाइके हरु भित्र छ्न ! ६०० जना पक्राउ परेका कुन पाटिका युबा नेताहरु छ्न ! बिद्यादेबी भन्डारिको घर जलाउने , गगन थापाको घर जलाउने कुन पाटिका नेता थिए ?? #fyp #nayanepal