@salinbishokarma7: प्रतिनिधि सभाका सभामुख Dp Aryal माथि विपक्ष पार्टीका संसद अरुले स्वयम्भूको बाँदरले झैँ झम्टिएको देख्न सकिन्छ। केdp अर्यालले संसदहरूलाई भुल्ने समय दिएनन् या माइक दिएनन् किन यसरी डिपी अर्याल माथि विपक्ष पार्टीले आक्रमण गर्न खोजियो त??