@litics2020: भारतीय मिडियामा आर्टिकल लेखेर रवि लामिछाने भने – दुई देशबीचका विवाद नाराबाट होइन, प्रमाणबाट समाधान गर्नुपर्छ । नेपालको परराष्ट्र नीतिको सम्पूर्ण शब्दावलीलाई 'भू-राजनीतिक घर्षण' (geopolitical friction) बाट हटाएर 'विकास कूटनीति' (development diplomacy) मा केन्द्रित गर्न चाहन्छ। https://www.hindustantimes.com/india-news/how-can-an-aspirational-nepal-and-a-rising-india-reconnect-101780362877583.html