@all.mobile.statio: हजारौं किलोमिटर टाढा भए पनि मायाको उपहार सही हातसम्म पुग्यो। ❤️🎁 बिदेशमा रहेका श्रीमानले पठाएको विश्वास, हाम्रो पसलबाट Anniversary Gift बनेर श्रीमतीको अनुहारमा मुस्कान बन्यो। 😊💝 Distance may separate hearts, but love always finds its way. happy anniversary beautiful couple 🤗❣️