@nepcure1: तपाईं वा तपाईंको परिवारमा कसैले धेरै घुर्नुहुन्छ?यसलाई सामान्य सम्झेर बेवास्ता नगर्नुहोस्! घुर्नु कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ।भिडियोमा कारण र असरबारे जान्नुहोस्। #nepcure #prasansha_shahi #ownvoice #snooring #healthtips