@pradeep__xettri: 🌿✨ हार्दिक निमन्त्रणा ✨🌿 Green Garden को शुभ उद्घाटन समारोहमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौं। 📍 स्थान: विराटचोक–विराटनगर रोड 📅 मिति: असार २ गते हामीले तपाईंहरूको साथ, सहयोग र मायाको अपेक्षा गरेका छौं। आफ्नो परिवार, साथीभाइ तथा आफन्तहरूसँग उपस्थित भई हाम्रो नयाँ यात्रालाई सफल बनाउन साथ दिनुहोला। 🌱 Green Garden – जहाँ स्वाद, वातावरण र आत्मीयता एकै ठाउँमा भेटिन्छ। असार २ गते भेटौं है! तपाईंहरूको उपस्थितिले हाम्रो उत्साह अझ बढाउनेछ। 💚🎉 #GreenGarden #GrandOpening #Asar2 #VisitUs #SupportLocalBusiness 🌿✨