@aayush_hora2: #fypシ゚viral🖤tiktok

Aᴀʏᴜsʜ.ʜoraa
Aᴀʏᴜsʜ.ʜoraa
Open In TikTok:
Region: NP
Tuesday 02 June 2026 16:28:58 GMT
180018
14379
1035
626

Music

Download

Comments

your_.girl80
Yuri _Na🐰🐱 :
Aakha Bhat aasu aaux mmmy🫂💞 Babako Yadley 🥹Man nikaii Bharii vako hunx Man BhakaniYar Runxa Twr yo man laii thaman Sakin😥 Man bari pida xa Bahira dekhaun saken Bahira jutho Haso dekhayar Hidad chu🥺😥😥........... love. you. so. much . Mummy &baba. ❤️‍🩹✍️🥹
2026-08-19 17:41:14
0
sabeena....0
Sa__बिना >S❤️‍🩹D :
caption chorera Jane ho😆
2026-08-19 11:24:42
1
virat.edx18
STRANGER🕊️ :
Never trust on those people who especially says "bhyiehalxa"
2026-08-19 04:35:34
0
sudesh.bantawa.ra
सुदेश बान्तावा राई :
Aafno aafno kam garne dherai halla nagarne
2026-08-18 06:05:46
0
black.boy5960
Black Boy :
life is beautiful but if you have a money 💵
2026-08-19 04:53:16
0
alex______ale
￴ ￴ ￴ ￴ ￴ ￴ ￴ ￴￴ ￴ ￴￴ ￴ ￴ ￴ ￴ :
कुनै कथा न कुनै कहानी बस बुबा राजा आमा महारानी ♥️🫶🏻
2026-07-26 17:07:29
190
rider244567
𝔸𝕔𝕠𝕦𝕟𝕥 𝕟𝕠𝕥 𝕗𝕠𝕦𝕟𝕕 :
निकै धनी रहेछ तिम्रो त्यो नयां मान्छे जस्ले मेरो पवित्र प्रेम पनि किनि दियो..🥹
2026-06-03 18:07:57
427
black____mamba____0
𓆩❤︎𓆪Black__×̷̷͜×̷__mamba☠ :
मन पर्ने होईन मन पराउने रुन्छन छोड्ने होइन छोड्न दराउने रुन्छन् नपत्याए एक पटक मसान घाट गएर हेर जल्ने होइन जलाउने रून्छन्🤧
2026-08-18 18:28:57
13
magar.milan60
M̼r̼.p̼u̼n̼ M̼a̼g̼a̼r̼🇳🇵🇰🇷 :
आमा नै देवता आमा नै मन्दिर अनि म उहाको अन्धभक्त ।💝
2026-06-05 04:19:17
183
luffygaming517
Kancho_Luffy :
फूल र पात मिल्छ भने काडा नहेर्नु, सोच र मन मिल्छ भने जात नहेर्नु 🍃
2026-08-18 01:19:52
9
pradeshijiwan5
😜क्याप्सन चोर🤣 :
सबधान म लेख्न होईन चोर्नु आएको😂
2026-08-16 08:09:56
6
kichaw1
NUMPO AALE :
सुन्दर रहेछ तिम्रो मुहार, मैले चिन्न सकिनँ। अमूल्य रहेछ तिम्रो त्यो मुटु, म गरिबले किन्न सकिनँ।
2026-07-14 13:02:06
104
sirji132
Prashan Shrestha 🫪💬👾 :
आफ्नो आफ्नो समय आउँछ दिन सुर्यको हो भने रात जुनको हो, आज तिम्रो होला भोलि मेरो हुने छ l!!🥲🥲
2026-07-28 13:08:33
20
newari07
Lost In Nepal 🇳🇵 :
बालपन नै ठीक थियो, न केही कुराको आवश्यकता, न कोही आवश्यक। खाना पाए जिन्दगी, आमा भए संसार।
2026-07-16 04:47:34
25
v2x101
.🎭 :
शब्द लेख्नु त आउदैन तर यो कमेन्ट पढ्ने सबैको आमा बाबा को आयु लामो होस भगवान 🙏💌
2026-06-06 15:47:05
36
panerujii346
rakku💢💥 :
भनिन् छ नि उठने बेलाको निन्द्रा र छुट्ने बेलाको माया निकै प्यारो हुन्छ 😳😳
2026-07-27 14:53:07
8
cat.claw41
花💐 :
समय बदलिन्छ भन्थे, तर यहाँ त समय भन्दाछिटो मान्छे हरु बदलिँदा रहेछन् ।"🥹😢
2026-07-20 07:23:16
8
cat.claw41
花💐 :
मूर्ख म, जहाँ मेरो अस्तित्व नै थिएन, त्यहाँ म मेरो मूल्य खोज्दै थिए ।😢
2026-07-20 07:23:28
9
struggle673
ᴹᴿ᭄ᴄ͢͢͢ʀɪᴍɪɴᴀʟ࿐™ :
सुन्दर रहेछ तिम्रो मुहार, मैले चिन्न सकिनँ। अमूल्य रहेछ तिम्रो त्यो मुटु, म गरिबले किन्न सकिनँ।
2026-07-20 08:07:31
5
sandeep.regmi7
mr regmi :
खुसी आफै खोज्ने हो। अरुले दिएको खुसी त कतिबेला फिर्ता लान्छन् थाहा नै हुँदैन,,!🌺🩵
2026-07-12 17:25:47
5
dipikaghartimagar10
दिपीका घर्ती मगर :
भनिन्छ नी ठूलो घरको छत बाट सहर देखिन्छ रे कसलाई के थाहा सानो झुपडी को आँगन बाट संसार देखिन्छ भनेर🥹
2026-06-13 06:55:29
37
hiragc4530
SA..NI❤️ :
सुनाउन नसकिने सपनाहरू छन्, भुल्न नसकिने घटनाहरू छन्। मुस्कानभित्र लुकेका आँसुहरू छन्, जीवनभर बोक्नुपर्ने भारहरू छन् । न त खुशी भेटिन्छ, न पीडा मेटिन्छ, बस जिन्दगी देखेर नै मुटु रेटिन्छ।"😌❤️
2026-06-04 03:59:39
105
rawat.boyrbn
RaWaTBoyRBN❤️‍🩹🚬💨 :
Believe in this line:- जुन चिज भाग्यमा हुदैन त्यो मन पर्छ !❤️‍🩹
2026-07-18 14:51:31
17
kaley.782
5.55❤️‍🔥💥 :
फुल मनपर्छ भने पात नहेर्नु मन र विचार मिल्छ भने जात नहेर्नु🌹
2026-06-21 13:14:33
5
fucchu558
Æñüẞkà Ñp :
सायद घरको कान्छी छोरी भएर होला। सपना भन्दा अघि कर्तव्यहरू आँखामा झल्किने गर्दछ।🥹🙏💓
2026-07-22 14:42:30
14
To see more videos from user @aayush_hora2, please go to the Tikwm homepage.

Other Videos


About