@valesiuuta: Con mi chukita💗 ella elige los bailez okei no yio #dance #fyp

Valentina
Valentina
Open In TikTok:
Region: CL
Tuesday 02 June 2026 21:21:09 GMT
47064
5428
24
187

Music

Download

Comments

15jorgeluis
😘Luis😍J😍 :
Primero creo
2026-06-02 21:23:59
6
mati.jk0
𝓶𝓪𝓽𝓲𝓪𝓼 :
YOSOI EL NOBIO
2026-06-02 21:47:35
1
miles_r113
miles :
2026-06-02 21:31:36
1
mctret
McTret :
que fuerte X.X
2026-06-03 03:07:39
0
thiago.cordoba95
El camionero real :
te amo
2026-06-03 00:19:05
0
rxbplkz
zkzkz :
y mi ganador?
2026-06-03 01:38:03
0
thejacksson01
thejacksson :
Ricaa
2026-06-03 03:24:50
0
mati.jk0
𝓶𝓪𝓽𝓲𝓪𝓼 :
TEAMO MIAMORRR
2026-06-02 21:47:23
1
hertor2001
hertor2001 :
hermosa srta fiel seguidor y nunca me respondes me sigues y me saludas por favor saludos desde Madrid España
2026-06-03 00:30:30
2
cristhian.gonzale5305
Cristhian Gonzales :
2026-06-02 21:24:34
1
mafg7823
Miguel :
ese es el uniforme de la escuela?
2026-06-03 01:59:30
0
alejandromontanat
Alejandro Montana To :
2026-06-02 23:57:07
0
niiik87
Nikroos😈🖤❤️ :
💘💘💘
2026-06-03 14:05:41
0
hertor2001
hertor2001 :
me permites obsequiarte y enviarte unas flores por favor desde Madrid España
2026-06-03 00:30:42
0
To see more videos from user @valesiuuta, please go to the Tikwm homepage.

Other Videos

🧔‍♂️ पुरुष पनि थाक्छ... तर त्यसको थकान देखाउने ठाउँ हुँदैन। नारी थाक्दा उनी माइती घर मायालु आमाको काखमा फर्कन सक्छिन्, मायाले भिजेको बाबाको अँगालोमा लुकी थकान बिसाउन सक्छिन्। तर... पुरुष थाकेपछि कहाँ जाओस्? ऊ त थाक्नुको अधिकारसमेत बोकेर हिँड्ने श्रापको यात्रामा छ। 🔸 ऊ बाबु हो — रुन्छ भने कमजोर भनिन्छ। 🔸 ऊ छोरा हो — थकान देखायो भने लाज भनिन्छ। 🔸 ऊ पति हो — पसिना नझराएसम्म उसको प्रेम देखिदैन। 🔸 ऊ दाजु हो — चुपचाप जिम्मेवारी बोक्नुपर्छ। 🔸 ऊ श्रमिक हो — रोजगारी गुमायो भने उसको अस्तित्व नै मेटिन्छ। 🛑 पुरुषको थकान देख्ने आँखा समाजसँग छैन। किनकि उसले आफूलाई शक्तिशाली सावित गर्नुपर्ने दबाब छ, र उसले कहिल्यै
🧔‍♂️ पुरुष पनि थाक्छ... तर त्यसको थकान देखाउने ठाउँ हुँदैन। नारी थाक्दा उनी माइती घर मायालु आमाको काखमा फर्कन सक्छिन्, मायाले भिजेको बाबाको अँगालोमा लुकी थकान बिसाउन सक्छिन्। तर... पुरुष थाकेपछि कहाँ जाओस्? ऊ त थाक्नुको अधिकारसमेत बोकेर हिँड्ने श्रापको यात्रामा छ। 🔸 ऊ बाबु हो — रुन्छ भने कमजोर भनिन्छ। 🔸 ऊ छोरा हो — थकान देखायो भने लाज भनिन्छ। 🔸 ऊ पति हो — पसिना नझराएसम्म उसको प्रेम देखिदैन। 🔸 ऊ दाजु हो — चुपचाप जिम्मेवारी बोक्नुपर्छ। 🔸 ऊ श्रमिक हो — रोजगारी गुमायो भने उसको अस्तित्व नै मेटिन्छ। 🛑 पुरुषको थकान देख्ने आँखा समाजसँग छैन। किनकि उसले आफूलाई शक्तिशाली सावित गर्नुपर्ने दबाब छ, र उसले कहिल्यै "म थाकेँ!" भन्न पाउँदैन। 🪨 ऊ निरन्तर हिँडिरहन्छ, कहिले बाबाको आशा बोकेर, कहिले सन्तानको भविष्य बोकेर, कहिले पत्नीको मुस्कानका लागि र कहिले समाजको चाकरीमा आफू गुमाएर। साच्चै भन्नुपर्दा — पुरुषको लागि जीवन युद्ध हो, तर त्यो युद्धमा जित्दा न त पदक पाइन्छ, न हार्दा आँसु झार्ने ठाउँ नै। 👉 ऊ बस् चुपचाप बाँचिरहन्छ, कसैका लागि हिरो भएर, तर भित्रभित्रै — ऊ आफैँलाई बिर्संदै जान्छ। 🙏 यदि तपाईंको जीवनमा पनि यस्ता पुरुष छन् — बुबा, पति, दाजु, छोरा, साथी — कहिलेकाहीँ उनीहरूलाई पनि सोध्नुहोस् — “तिमी ठीक छौ?” “थाकेउ त?” कहिलेकाहीँ त सिर्फ एउटै प्रेमिल शब्दले पनि एक युद्धरत आत्मालाई बाँच्ने हिम्मत दिन सक्छ। ✍️ म त के भन्न चाहन्छु भने — पुरुष हुनु नै एउटा मौन युद्ध हो। जहाँ आँसु देखाउने अधिकार छैन, तर गहिरो भित्र जलिरहेकै हुन्छ।

About