@neverdie.com3: विदेश गएपछि टन्न पैसा कमाइन्छ खुसी भइन्छ ,भन्ने सोच्थे तर यहाँ आएपछि थाहा भयो अलिअलि भएको <खुसी >पनि हराउने रहेछ।❤️🩹🥹#TikTokGO公式表彰プログラム #pardesilife #TikTokGOMeet #loveyou #day
कुन मुख लिएर घर फर्किनु?
यहाँ उमेर बाहेक केही पनि बदलिएको छैन"
🥺🥺😢
2026-06-04 08:46:56
38
sadhanaxetrii0 :
मैले त त्यही नै सोचेको छु 🥺विदेश जान्छु अनि धेरै पैसा कमाउछु 🥹
2026-07-23 16:08:04
1
susmita xettri🌺🦋🦋❤️❤️ :
दिनभरि काम र दैनिकीले ब्यस्त भए पनि बेलुकी साझपख आकाशतिर हेर्दा मनले केवल घर अनि सन्तान सम्झन😭।
प्रदेशी हुदैमा मनले घर छाड्दैन….। यहा नया ठाउॅं, नया मानिस, नया जीवन छ, तर…….परिवारको मायाले भरिएको त्यो संसार टाढा छ…😭
र त्यही दुरी नै मेरो सबैभन्दा ठूलो पीडा हो…….😭॥
आफ्नो आगनको माया, र घरको सानो कोठाको सम्झना कहिल्यै मेटिदैन ..। प्रदेशले हामीलाई अवसर दिन्छ, तर घरले दिने शान्ति कहिल्यै दिन सक्दैन…😭🙏॥
म आफुले आफुलाई बाहिरि हेराइमा बलियो देखाइदिन्छु……😔,तर भित्र—भित्रै मेरो प्राण प्यारो छोरा यादमा असह्य बन्छु……😭😭😭😭😭😭😭😭😭॥धेरै माया मेरो बच्चा मेरो मुटुको टुक्रा❤️❤️❤️
2026-06-30 04:01:07
3
Akzu 😈 :
अरूका सपना पूरा गर्न होइन, आफ्ना मान्छेको अनुहारमा मुस्कान ल्याउन परदेश आएँ। यहाँ हाँसोभन्दा थकान धेरै छ, भीडभन्दा एक्लोपन धेरै छ। हरेक रात घर सम्झेर बित्छ, हरेक बिहान परिवारको सम्झनाले उठाउँछ। पैसा कमाइन्छ, तर आमा–बुबाको साथ, घरको न्यानोपन र आफ्ना मान्छेको माया किनेर ल्याउन सकिँदैन। परदेशले एउटा कुरा सिकायो—घरभन्दा ठूलो सुख संसारमा रहेनछ। 💔
2026-07-06 10:55:47
5
आहाना🦚 :
विदेश गएपछि टन्न पैसा कमाइन्छ खुसी भइन्छ भन्ने सोच्थे तर यहाँ आएपछि थाहा भयो अलिकति भएको खुसी पनि हराउने रहेछ। ❤️🩹🥺
2026-06-13 06:10:01
6
〆काजीꔪ😷🇲🇾 :
आफ्नै देशमा हुँदा कहिले विदेश जानु भनेर दिन गन्ने म अहिले सेकेन्ड सेकेन्ड को हिसाब गर्दै छु ।।🥹
2026-06-05 13:22:33
9
Purnima Chaudhary. :
Awhh🥺😣
2026-06-04 10:58:17
0
𝓑𝓲𝓴𝓻𝓪𝓷𝓽 ❥ 𝓡𝓲𝓶𝓪 👑🌸 :
म त विदेश आएर मानसिक रुपमा छुके सोचेर आएको थियो यहाँ आएर के भइहाल्यो !😭😢😭
2026-06-06 04:30:34
5
Aajat love Star🔒❤️ :
कुन मुख लिएर घर फर्किनु यहाँ उमेर बाहेक केही पनि बदलिएको छैन
2026-07-28 03:58:12
2
𝕂𝕒𝕛𝕒𝕝 𝕞𝕒𝕘𝕒𝕣 🇳🇵🇪🇺 :
विदेश आएपछि थाहा भयो पैसा कमाउन भन्दा पनि पैसा जोगाउन गारो हुने रहेछ
2026-07-26 16:49:40
2
Sita magar :
wow
2026-06-04 03:58:12
0
Mendo Muktan 🇪🇺🇳🇵 :
Same 🥺
2026-06-04 20:44:29
0
❣️ल्हमिन डोल्मो बोम्जन तामाङ❣️ :
Hm🥹
2026-06-04 11:15:16
0
👽महाकाल~☠️ :
Awa yll🥺😩
2026-06-04 19:07:26
0
🎀 :
soche jasto kaha sajilo hunx ra sabai😥😥
2026-06-04 18:21:20
0
Purnima🎀 :
same🥲🥲🥲
2026-06-04 09:27:29
0
Broken Mood🥹❤️ :
कुन मुख लिएर घर फर्किनु?
यहाँ उमेर बाहेक केही पनि बदलिएको छैन"
🥺🥺😢
2026-07-21 16:31:04
0
niureniru :
Reality 😳🙏
2026-06-04 15:39:08
0
sapanalama050 :
Hor 🥺🥺
2026-06-04 13:05:46
0
Subashey[...🤕] :
sochya jasto hudaina raixa aru ko thau ma 🥺..
2026-06-04 11:25:48
0
Shree🫂🧿 :
ho raixa😟🥹
2026-06-04 10:06:21
0
Nabin thoklen :
हरेक गल्तिबाट म बनेको हॅुं
कसैले मलाई गलत सम्झदैमा
मेरो अस्तित्व बद्लिदैन ..!!🌹😊
2026-08-19 20:21:25
1
Mr-KhAn :
पैसा को यति धेरै जरूत थियो कि घर छोडेर परदेशिदा पनि एक थोपा आँसु आएन🥺😢
2026-08-22 08:34:33
1
अनिता लिम्बु :
आफ्नै देशमा हुँदा कहिले विदेश जानु भनेर दिन गन्ने म अहिले सेकेन्ड सेकेन्ड को हिसाब गर्दै छु ।।🥹🥺🥺🥺
2026-07-02 21:56:08
1
To see more videos from user @neverdie.com3, please go to the Tikwm
homepage.