@sanuchetri21: #creatorsearchinsights #foryoupage #keepsupporting #vairalvideo #missyou💖💖💯💖💖🥰😘😘😘😘

💝🕊️
💝🕊️
Open In TikTok:
Region: NP
Wednesday 03 June 2026 04:05:29 GMT
36818
1482
64
1359

Music

Download

Comments

tamusyosimagrg81
🍀✨Gurungni Sima✨🍀 :
@🍀✨Gurungni Sima✨🍀:आहा🎀🪴सबैको🎀🪴माया🎀🪴मिलोस🎀🪴भगवानको🎀🪴आशिष🎀🪴 मिलोस 🪷🥀कहिले🎀🪴पनि🎀🪴कसैको🎀🪴मायाको🎀🪴कमी🎀🪴नहोस अझै🎀🪴सफलताको🎀 🪴शुभकामना🎀🪴 छ 🙏🙏💐हजुर 🪴🌺🌺
2026-06-04 15:50:56
0
ginithapa290
ginithapa290 :
🙏🌺🌺 भाबी लेखान्त यो जीवन जगत सारा सृष्टि को चलायमान मात्र होइन यद्धपि सबै आ-आफ्नै ढंगले स्वच्छन्द यापन गरिरहेका छन् तथापि सबैको सबै संग एक आपसमा अनन्याश्रित सम्बन्ध छ जसको अनुपम स्थान त्यस्तै टिकटॅकियसञ्जालमा हजुरको विशिष्ट स्थान छ यसकारण कि यो मञ्चमा आबद्ध लाखौँ दर्शकहरु लाई हजुरको बहु प्रतिभा र उत्कृष्ट कलायुक्त प्रस्तुतिकरण लाई मुल्यांकन गर्न सकिन्न त्यसैले तसफलताको शुभकामना व्यक्त गर्दछु.. 🙏🙏
2026-06-04 15:58:36
0
boma2671
Boma Sister :
wow Nice and Mindblowing music. ❣️🥀💖❣️🥀💖❣️🥀💖❣️🥀💖❣️🥀💖❣️🥀💖❣️🥀💖❣️🥀💖❣️🥀💖❣️🥀💖❣️🥀💖❣️🥀💖
2026-06-03 06:55:04
0
minutmg570
lekali moichang :
@lekali moichang:@lekali moichag 🙏🙏हजुरलाई लाखौं लाख शुभकामना छ ढिलै भएपनि मेरा तर्फबाट आगामी दिनहरुमा नि यसैगरी हाँसी खुसी रहनुहोला र माया साथ सपोर्ट खुसी नै खुसी मिलिराख्ने नै छ।❤️❤️❤️🌹🌹🌺🌺
2026-06-04 03:18:34
0
sarada.sharma54
Sarada Sharma :
भाबी लेखान्त यो जीवन जगत सारा सृष्टि को चलायमान मात्र होइन यद्धपि सबै आ-आफ्नै ढंगले स्वच्छन्द यापन गरिरहेका छन् तथापि सबैको सबै संग एक आपसमा अनन्याश्रित सम्बन्ध छ जसको अनुपम स्थान त्यस्तै टिकटॅकियसञ्जालमा हजुरको विशिष्ट स्थान छ यसकारण कि यो मञ्चमा आबद्ध लाखौँ दर्शकहरु लाई हजुरको बहु प्रतिभा र उत्कृष्ट कलायुक्त प्रस्तुतिकरण लाई मुल्यांकन गर्न सकिन्न त्यसैले तसफलताको शुभकामना व्यक्त गर्दछु.. ❤️❤️❤️
2026-06-04 03:07:42
0
pulamy1
Magarny💍💫🤞 :
Dear husband 💋💋🥀
2026-06-03 16:09:02
0
magarni2513
❤️⃝𝓜ă𝓰ℝꪀ𝕚 :
:मिठो 🖊️सम्झना 🖊️सथै अटुट 🖊️🫶मायाको🫶 🖊️सैगात❤️🫶 🖊️बोकेर 🍀ढिलै🫶🖊️💞 भएपनि🫶🖊️💞 🫶🖊️💐हजुरको🫶 भिडियो🌺🖊️तिर🪴🖊️आएको🖊️❤️छु💞 🪷फुल सरि 🪷🖊️🌺फुलोस🪷🖊️जिन्दगी 🪷💞🖊️🌹🫶🌷करोडौं 🖊️माया❤️🖊️🫶 मिलोस 🖊️सबैको 🪷🖊️💞🖊️🌿 साथसपोर्ट💞🖊️🌺 मिलोस🖊️❤️मायाको🫶❤️🖊️💞 कमी🖊️🌺आउने🫶🖊️🪴 दिन🖊️नहोस🫶🖊️🪴 माया🫶🖊️💞 गर्ने🖊️मान्छे🫶🪷 बाट 🖊️कहीले🫶🖊️🪷 टा♥️ढा🫶🖊️🌺 हुन नपरोस्🫶🖊️💞 सोचेको 🖊️🍀आटेको🪷🖊️🫶 🫶💞सपना🖊️🌺 पूरा 🖊️भएको🌺🖊️🪷 देख्न 🍀पाइयोस ❤️🖊️अझै🪴🖊️🫶🪷 सफलताको ❤️शुभकामना 🖊️❤️छ🖊️हजुरलाई❤️❤️❤️👌
2026-06-03 16:28:46
0
alinachyu8806
@Alina4103🇳🇵 :
@@Alina706170:हजुरको अनमोल जिन्दगी लाई सुनौलो अक्षरले खुशी लेख्न त नसकुला तर यति सुन्दर भिडीयोलाई हेरेर दुइ चार शब्द लेखि सधै साथ सपोट गर्ने छु सुभ कामना छ हजुर 🙏🙏✍️
2026-06-03 08:25:10
0
santimagar560
Santi🌷 :
@Santi::आहा कति राम्रो सुन्दर भिडियो 🌿 हजुरको 🌿 मुआरमा 🌿 सदैहिई 🌿 खुसी 🌿 नै 🌿 खुसी 🌿 मिलोस् 🌿 हजुरले 🌿 सोचेको 🌿 कुराहरू 🌿 सबैहिपुगो 🌿 भगवान 🌿 सदैहिई 🌿 दाइना 🌿 हुन 🌿 हजुर 🌿 मिठो सम्झना 🌿 सहित 🌿 सफलताको 🌿 अनगिन्ती 🌿 शुभकामना 🌿🌹🌹
2026-06-03 12:35:13
0
sangitatimalsina883
Riyasha Timalsina :
अति सुन्दर🌲प्रस्तुति हजुर🌲अमूल्य 🌺जिबनको🌿हरेक🌿कआशिश🌺मिलोस्🌸जी बन सदा🌸सुखमय बनोस हजूरले फुल 🌺खोदा बगैचा मिलोस ढुगा खोदा देवता 💐🌿मिलोस पानी 💐🌿खोज्दा 💐🌿अमृत मिलोस 💐🌿हजूर 🌸हिडने बाटो भरी फुलै 💐🌿फुलको बगैचा 💐🌿होस् दुख पिड़ा कहिले न 💐🌿लागोस हजूर लाई 💐🌿सफलताको अनगिन्ती 🌸शुभकामना🥀✍️✍️💕
2026-06-03 12:21:56
0
tamusyosimagrg81
🍀✨Gurungni Sima✨🍀 :
@🍀✨Gurungni Sima✨🍀:आहा💚➖💚यति राम्रो सुन्दर ➖प्रस्तुतिलाई 🟥साम्मान गर्दै ➖हरपल ➖यस्तै सुन्दर🌷 🟩➖प्रस्तुतिहरु ➖निरन्तर➖ 🟩आइरहुन➖भन्ने➖अपेक्षा सहित🌷सफलताको शुभकामनाहजुर‼️‼️‼️✅✅✅✅✅✅✅✅✅💠💠💠💠💠
2026-06-04 15:50:50
0
alinachyu8806
@Alina4103🇳🇵 :
@Alina706170:🙏❤️देखेकाे छैन् भेटेको छैन् तर पनि एउटा टिक टक मा भेट भएको छ तर पनि याे टिक टक रहुँजेल साथी हजुर काे भिडियो मा आइरहने छु याे मायाँ कहिले हराउँने छैन् साथी हजुर काे जिन्दगी सधैं भरी खुशी नैं खुशी मिलाेस् जति नैं टाडा भए पनि याे मायाँ काे कमी नहाेस् जहिले पनि याे अनुहार खुशी नैं खुशी देख्न पाईयोस् साथी हजुरलाई अनगिन्ति सुभकामना धेरै धेरै मिठो सम्झना🙏
2026-06-03 08:25:05
0
alinachyu8806
@Alina4103🇳🇵 :
@Alina706170:उजाडी को भिर पाखाहरु जस्तै लाग्थ्यो जिन्दगीमा यात्रा को क्रममा TikTok को रङ्गिन दुनियामा हजुर जस्तो साथि सग भेट हुन्न पुग्योअनि टिकटकको असल मित्र हुन्न पुगे केही आसा हरु पलाए रंगिन सन्सार अझै केही समय हेर्न पाए जस्तै लाग्छ खुसि लाग्यो यति सुन्दर प्रस्तुती को दर्शन गर्न पाउँदा अाफुलाई गौरव लाग्छ हेर्दै जादा अाई पुग्गे र हेरे जति हेर्यो उति हेरौ हेरौ लाग्ने यस्तै भिडियो देख्न पाईयोस शुभकामना ।❤️❤️❤️
2026-06-03 08:25:01
0
alinachyu8806
@Alina4103🇳🇵 :
@Alina706170:भाबी लेखान्त यो जीवन जगत सारा सृष्टि को चलायमान मात्र होइन यद्धपि सबै आ-आफ्नै ढंगले स्वच्छन्द यापन गरिरहेका छन् तथापि सबैको सबै संग एक आपसमा अनन्याश्रित सम्बन्ध छ जसको अनुपम स्थान त्यस्तै टिकटॅकियसञ्जालमा हजुरको विशिष्ट स्थान छ यसकारण कि यो मञ्चमा आबद्ध लाखौँ दर्शकहरु लाई हजुरको बहु प्रतिभा र उत्कृष्ट कलायुक्त प्रस्तुतिकरण लाई मुल्यांकन गर्न सकिन्न त्यसैले तसफलताको शुभकामना व्यक्त गर्दछु.. ❤️❤️❤️
2026-06-03 08:24:59
0
alinachyu8806
@Alina4103🇳🇵 :
@Alina706170:भगवान🙏💙श्री पशुपति❤️नाथले💙💙सधैंकल्याण💙💙गरून्💙❤️हजुरले💙💙चालेका💙💙हरेक💙💙कदम💚💙हरेक💙💙पाईला💙💙पाईलामा❤️💙सफलता नै💚सफलता💚मिलोस्💙हजुरको💙💙जीवन💙सुखमय❤️💙रहोस💙सफलाको💙शुभकामना💞
2026-06-03 08:24:56
0
santimagar560
Santi🌷 :
@Santi::जिन्दगीमा🌿🌸सारा🎋खुशी🌸🌿मिलोस🌺भगवान🌸🌿सधै🌺दाहिना💐हुन🎋कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋सबै पुगोस सफलता लेजिन्दगीको🌿🌸सारा🎋खुशी🌸🌿मिलोस🌺भगवान🌸🌿सधै दाहिना हुन🎋कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋सबै पुगोस सफलता ले सगरमाथाको सिखर चुमोस 🌿 जीवन सदा सुखमय बनोस सफलताको शूभकामना हुजुर सगरमाथाको सिखर चुमोस 🌿 जीवन सदा सुखमय बनोस सफलताको शूभकामना सिस🥰🍀❤️
2026-06-03 12:34:36
0
santimagar560
Santi🌷 :
@Santi::आहा🫶सुन्दर🫶प्रस्तुति🫶 हजुरको🫶जिवनका🫶पानाहरु🫶खुशीले🫶भरियोस्🫶जोस🫶जाँगर🫶र🫶उमङ्गले🫶दिनहरू🫶बितोस्🫶मनमा🫶ओठमा🫶साधई🫶मुस्कान🫶रहिरहोस🫶सफलताको🫶शुभकामना छ🫶हजुरलाई 🫶🌺💝
2026-06-03 12:33:34
0
sapanarai154
sapanarai :
Wow🥰Wow Nice❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-06-03 04:39:32
0
m.g.r.589
{magar}{ni}{©hit®a~}💔 :
मिठो 🖊️सम्झना 🖊️सथै अटुट 🖊️🫶मायाको🫶 🖊️सैगात❤️🫶 🖊️बोकेर 🍀ढिलै🫶🖊️💞 भएपनि🫶🖊️💞 🫶🖊️💐हजुरको🫶 भिडियो🌺🖊️तिर🪴🖊️आएको🖊️❤️छु💞 🪷फुल सरि 🪷🖊️🌺फुलोस🪷🖊️जिन्दगी 🪷💞🖊️🌹🫶🌷करोडौं 🖊️माया❤️🖊️🫶 मिलोस 🖊️सबैको 🪷🖊️💞🖊️🌿 साथसपोर्ट💞🖊️🌺 मिलोस🖊️❤️मायाको🫶❤️🖊️💞 कमी🖊️🌺आउने🫶🖊️🪴 दिन🖊️नहोस🫶🖊️🪴 माया🫶🖊️💞 गर्ने🖊️मान्छे🫶🪷 बाट 🖊️कहीले🫶🖊️🪷 टा♥️ढा🫶🖊️🌺 हुन नपरोस्🫶🖊️💞 सोचेको 🖊️🍀आटेको🪷🖊️🫶 🫶💞सपना🖊️🌺 पूरा 🖊️भएको🌺🖊️🪷 देख्न 🍀पाइयोस ❤️🖊️अझै🪴🖊️🫶🪷 सफलताको ❤️शुभकामना 🖊️❤️छ🖊️हजुरलाई❤️❤️❤️👌
2026-06-03 05:18:54
0
laxmiacharya9846
laxmiacharya9846 :
❤️:आह 💒कती💒🌿सुन्दर💒🌿भिडियो 💒हजूर कुन🌿💒शब्दले 💒🌿बयान💒🌿गरौ💒🌿 हजूर जति🌿💒तारि💒🌿पनि💒🌿कमै हुन्छ🌿💒 होल हजूर यति🌿💒सुन्दर🌿💒प्रस्तुति 💒🌿सबै💒नजरमा पुगोस🌿 💒भगवानको🌿💒आसिष🌿मिलोस💒कहिलै पनि🌿💒 कसैको अघाडी 🌿🌷हजूरको नजर 🌿💜झुकाउन नपरोस🌿🩵जीबन सदा🌿❤️सुखमय बनोस🌿💛 दुख पिडा कहिले पनि 🌿💜न होस 🌿🤎सफलताले उच्च शिखर चु लाई सफलता को 🌿🌷लाखौ लाख शुभकामना💘😘😘👌👌♥️नमस्कार आँखा लाई सपना💛मूटूकलाइ धर्कन प्यारोहून्छ ई चाहि साथिको यति मिठो सूनभिडियो धैरै प्यारो हून्छ मलाई हजू र सधैँ भरयसरिनै नय नयाँ जोश र जाँगर बढ्दै जाओस् हजुरको प्रस्तुति धेरै राम्रो र अति मार्मिक भिडियो सधैं यस्तैखुसी रहनुहोला हजुरलाटिकटक❤एउटा❤एस्तो❤चौतारी❤हो❤सबै❤किसिमका❤दु ख❤शुख❤खुशि❤तथा❤रमाइलो❤पलहरु❤बिसाउन❤सकिन्छ❤यसैमा❤भेटिएको❤हामी❤उटा❤असल❤साथी❤हो❤️सुन्दप्रस्तुतिलाई🌹अनगिन्भकामना❤🌿🌿:🌷::रगतको❤नाता❤भन्दा❤भावनाको❤नाता❤ठूलो❤हुन्छ❤भेटेको❤छैन❤चिनिको❤छैन❤बोलेको❤छैन❤किन❤आफ्नै❤मान्छे❤जस्तो❤आभास❤हुन्छ❤सायद❤भोलि❤भेट❤होला❤नहोला❤यो हाम्रो❤सामाजिक❤सन्जाल❤मार्फत❤जोडिएको❤साथीको❤नाता❤सधै❤पवित्र❤रहोस🌺🌺🌿आहा❤कति❤सुन्दर💜भिडियो💜आउदै❤गर्दा❤अलि💜ढिलाइ💜भयो 💜गुनासो❤बिल्कुलै💜नगर्नु💜होला है💜हजुर ❤धेरै❤भिडभाड❤रहेछ💜प्लेन टिकट❤काटेर💜लाईन❤बस्दा ❤बस्दै❤ढिलाइ💜भयो❤बल्ल❤मेरो💜पालो❤आईछ❤💜उपहारमा❤के दिऊ चिनु म आफै गरिब छु भेट्न ❤सक्दैन धेरै टाढाछु💜 💜चिट्ठी❤पठाउ❤भने❤ हराउने होकि 💜 💜म्यासेज पठाउभने कराउने होकि💜 💜फोटो पठाउ💜भने 💜जलाउने💜होकि💜 💜रुमाल💜चिनु💜 पठाउ💜भने फाटेर जाने होकि💜फुल पठाउ💜भने💜ओईलिएर झर्ने होकि💜 💜त्यसैले हजुरको💜उत्कृष्ट💜प्रतिभालाई हेरेर 💜मनैदेखी💜उच्च सम्मान गर्दै 💜सफलताको💜शुभकामना💜पत्र💜सहिद 💜सानो कमेन्टको💜कोसेली💜छोडेर💜जाँदैछु💜स्विकार्नु💜होला💜हजुरकाे💙Big💙fan💙🌺🌿🌿❤❤:मुटु दिउँ भने मैले बाच्नु पर्नेछ आखाँ दिउ भनेभिडियो हेर्नपर्नेछ साहारा दिउ भने म आफैं बेसाहाराछु अरु केहीदिन सकिन म गरिब छु गरिब भएको कारणले कोसेली सोरुप लाइक कमेन्ट रिपोस्ट छोडदेछु🥰
2026-06-03 05:03:39
0
ginithapa290
ginithapa290 :
हरेक चुनौतीसँग मुस्कुराउदै लड्ने शक्ति मिलोस हरेक जटिलता सहज होस् हरेक पलहरु हजुरका सुखमय बनुन भगवानको आशीर्वादले जीवन सुखमय रहोस🌿🥀शुभकामना
2026-06-04 15:59:11
0
alinachyu8806
@Alina4103🇳🇵 :
@Alina706170:भगवानको आशिश मिलोस 🩷जिबन सोचेको भन्दा 🌹पनि सुन्दर होस हुजुरले चालेका 🌺हरेक कदम कदममा 🌺सफलता नै सफलता मिलोस 🥰हजुरको जिबन सदा 🌼फुल सरी फुली रहोस 🥰नदी सरी लम्की रहोस 🌺जिन्दगी आकाशको 🌺सुर्य चन्द्र झै चम्कीरहोस 🥰हजुरले फुल 🌺खोज्दा बगैचा मिलोस 💐ढुङ्गा ❤️खोज्दा देवता मिलोस 🌺जिबन सदा सुखमय बनोस 🌺सफलताको 🌹शूभकामना 💞
2026-06-03 08:24:54
0
m.g.r.589
{magar}{ni}{©hit®a~}💔 :
जीवनभर🏩🖋️खुशी नै🏩꧁खुशी🖋️मिलो🏩🖋️सफलतानै🖋️꧂सफलता꧁मिलोस💕हजरको🖋️🏩ओठमा 🖋️सधै꧂🖋️🏩खुशीयाली🖋️छाई꧁🖋️🏩रहोस🖋️🏩हजुरका🏩🖋️चाहानाहरु🖋️🏩꧂पुरा🖋️हुदै🖋️जाहाेस🖋️शुभकामना
2026-06-03 05:18:36
0
m.g.r.589
{magar}{ni}{©hit®a~}💔 :
हजुर को सुन्दर भीडीयो लाइ कुन सब्द ले बयान गरौं जति तारिफ गरे पनि कम नैं हुन्छ हजुर लाइ मेरो एउटा सानो कमेन्ट ले हजुर लाइ नपुग हून्छ हजुर लाइ धेरै शुभकामना हजुरलाई
2026-06-03 05:18:15
0
To see more videos from user @sanuchetri21, please go to the Tikwm homepage.

Other Videos


About