@filmy__gallery: "बाटुलो जून" को गीतको छायांकनमा व्यस्त अभिनेत्री 'गरिमा पन्त' नायिका 'गरिमा पन्त' बर्षौँ पछि नेपाली चलचित्र उद्योगमा पुनरागमन [Come Back] गर्दैछिन। उनी अभिनेता 'भुवन के.सि' को चलचित्र "बाटुलो जून" बाट पुनरागमन गर्न लागेकी हुन। र उनै गरिमा यतिबेला चलचित्र को गितको छायांकनमा व्यस्त छिन। चलचित्रको बाँकी छायांकन पनि छिट्टै सकिने चलचित्रका निर्माता/निर्देशक तथा नायक 'भुवन के.सि' ले बताउँछन्। चलचित्रमा 'अनमोल के.सि , प्रीन्सी खतिवडा , भुवन के.सि , गरिमा पन्त' लगायतको मुख्य अभिनय रहेको छ। - फिल्मी ग्यालरी हाम्रो मन भित्र , नेपाली चलचित्र [पुराना लाई सम्मान , नया लाई प्रोत्साहन] Filmy Gallery - Nepali Movie & Music. Search : - Filmy Gallery Nepali Movie Trailer. - Filmy Gallery Nepali Movie Teaser. - Filmy Gallery Nepali Movie Song. - Filmy Gallery Nepali Movie Clips. - Filmy Gallery Nepali Movie & Music. Contact : 9863678518 , 9708049520 Gmail : [email protected] #हाम्रो_मन_भित्र_नेपाली_चलचित्र #पुराना_लाई_सम्मान_नया_लाई_प्रोत्साहन #filmygalleryofficial #फिल्मी_ग्यालरी #राज_शर्मा_official