@ghar_bymilan: तपाईंले घर बनाउँदा Duct वा Void को बारेमा सुन्नुभएको छ? घर निर्माण गर्दा Duct लाई केवल खाली ठाउँ नसम्झनुहोस्। यो भविष्यको मर्मत, सरसफाइ, सुरक्षा र घरको सौन्दर्य जोगाउने अत्यन्तै महत्वपूर्ण भाग हो। यस्तै निर्माण सम्बन्धी उपयोगी जानकारीका लागि Follow गर्न नबिर्सनुहोस्। #conceptbymilan #gharbymilan #STEMTok #homeimprovement #duct