यो गीतः पश्चिमेली गीत होईन । यो काठमाडौं उपत्यकाको ठेट (कांठ) लोक गीत हो । यसको भाका ७१ बर्ष भन्दा पहिलाको पनि हुन सक्छ । तर यसै गीत भने- २०४० सालको असार महिनामा मीरा खड्का (हाल दीबंगत)को लय संकलन, ध्रुबराज खड्काको संगीत परिमार्जन, बिदुर खड्काको ‘कति बोलांउ सुशेली’ बोलको शब्द भराईमा- ध्रुबराज खड्का, रवीन्द्र बस्नेत, तीर्थकुमारी थापा र रचना जि.सी.को आवाजमा रेडियो नेपालमा रेकर्ड भएको थियो । यो गीत रेकर्ड पछि ३ महिना अत्यन्त लोकपृयताका साथ रेडियो नेपालबाट प्रशारण भै रहेकोमा अचानक बेपत्ता हुन पुगेको थियो । अब यस गीतको मुखडा ‘कति बोलांउ सुशेली पुग्दैन’को मुखडालाई बदली गरी ‘झल्को आउंछ दिन रात सानीको, पुर्नीमाको जुन जस्ती नानीको’ भएर Original गाएक ध्रुबराज खड्काको साथमा अन्य चर्चित गाएक गायिकाको आवाजमा हल्का परिमार्जन भएर आउंदैछ ।
2026-06-07 04:57:39
2
Keshav Thapa :
wow
2026-06-09 12:45:56
0
rabindrashahi67 :
Old is. gold
2026-06-04 01:43:40
1
Manu Rana :
old is gold 🥰🥰
2026-06-08 05:59:35
0
Ganga Shrestha :
आहा कति सुन्दर संगित गित
2026-06-09 17:37:43
0
Sanjay :
organic dance
2026-06-03 14:14:39
1
dreamyy👩🏫 :
mero baba ko samaye🥺
2026-06-13 03:43:38
0
pujaa redu avyaansh ❤️❤️❤️❤️❤️ :
miss you buwa🙏🙏❤️❤️
2026-06-07 14:00:39
0
B npl :
ससन्दर पुर्वस्मृति🥰🥰🥰🙏🙏
2026-06-06 07:45:04
1
shivalalstha4 :
भाका, लय अति नै राम्रो।मुटु नै झस्कियो
2026-06-07 05:41:29
1
Ritishma Magar :
2026-06-03 16:18:29
0
madaab shrma@123 :
पुराना पुराना गित है राम्रा ।
2026-06-07 07:56:35
0
Parsuram thakuri🇳🇵🇦🇩 :
सुन्दर
2026-06-06 08:51:52
0
Narayan Bogati590 by moo moo :
👍👍👍👍👍👍👍Purana geet
2026-06-06 13:19:14
0
C B Krishna :
2026-06-07 14:48:20
0
rabindrashahi67 :
Old
2026-06-04 01:43:17
0
Santa Rai4603 :
पुरानो नेपाल 👌👌👌
2026-06-06 08:27:15
0
Pabitra Paudel :
अब त फोटोमा मात्र हो ❤️❤️
2026-06-07 07:07:17
0
To see more videos from user @dhunganashankar99, please go to the Tikwm
homepage.