@prernakosabda: बुवाको गाइ बेचेर सहर पसे र विश्वकै शक्तिशाली कम्पनि खडा गरे — त्यो बेला कोरिया दुइ भागमा विभाजित भएको थिएन । आजको उत्तर कोरियामा जन्मिएका चुङ्ग जु-युङ्ग असाध्यै गरिव परिवारमा जन्मिएका थिए । उनको परिवारको कमाउने एउटै बाटो थियो, गाइ गोठ । जर्जर गरिबी र कृषि कर्मको कास ंरण उनि भागेर सहर छिर्न चाहन्थे, यसैले १८ वर्षको उमेरमा उनि घरमा बाधेको गाइलाई ७० कोरियन वन मा बेचेर सिउल भागेर गए । सिउलमा उनले चामल पसलमा डेलिभरी ब्वाई काम पाए । उनले काम यति इमान्दारीताका साथ निभाए कि ती साहुले उनलाई चामल पसलको मालिक नै बनाइदिए । चुङ्गले पसलको नाम फेरेर चामल पसल चलाउदै थिए, सरकारले नयाँ नीति लिएर चामल विक्रीमा प्रतिबन्ध लगाइदियो । चुङ्गले भएको पैसा र ऋण गरेर ग्यारेज खोले । ग्यारेज खोलेको हप्ता दिनमै एकजना कामदारको गल्तिले आगलागी भयो, सबै खरानी बन्यो । फेरी ऋण लिएर र ग्यारेजलाई खडा गरे । उनले अरूले भन्दा छिटो कार मर्मत गर्ने स्किम ल्याए र प्रसस्त नाफा कमाए । सरकारले पछि त्यो कम्पनिलाई स्टिल कम्पनीसँग मर्ज गर्न बाध्य बनायो । उनी त्यो व्यवसायबाट पनि हात झिक्न पर्यो । जब कोरियन युद्ध पछि उत्तर र दक्षिण कोरिया छुट्टिएर नयाँ राष्ट्र बन्यो तब उनले Hyundai नामक कम्पनि खोले । जसले कार मर्मत मात्र होइन सडक, पुल, भवन निर्माण गर्ने काम गर्दथ्यो । हुन्डाईको अर्थ आधुनिक हुन्थ्यो, उनि आधुनिक कोरिया बनाउन चाहन्थे । पछि उनले कार मर्मत मात्र होइन, अब निर्माण गर्न तिर लागे र आजको दिनमा विश्वको टप ब्राण्ड भित्र पर्ने Hyundai ब्राण्डको आधारभूमि निर्माण गरे । जब उनि ८२ वर्ष पुगेका थिए र कोरियाकै धनि व्यक्ति बनेका थिए, उनले एक हजार एक वटा गाइ लिएर उत्तर कोरियाको आफ्नो पुरानो गाउमा गए र यसरी आफ्नो पूरानो गुण र ऋण चुक्ता गरे ।#foryoupage #hightlight #keepsupporting #businessowner #viralvideo
प्रेरणाकाशब्द🧠✨
Region: NP
Wednesday 03 June 2026 14:59:54 GMT
Music
Download
Comments
Surendra Giri :
सपना देखेर, सपनाको पछि लागेर, मेहेनत गर्दा गर्दै पनि पैसाको अभावले सपना मरेको प्रसस्त उदहारण पनि छन् महोदय,
2026-06-07 01:36:28
13
Bijay Kumar Karki621 :
somebody success not all
2026-06-15 02:59:37
0
Sasika rai :
Wow powerful words 🥰🙏🏻
2026-06-20 06:17:21
1
jitendra shrestha :
Really impressive .
2026-06-21 09:21:22
0
shyam kaji BRAND :
wow
2026-06-20 13:05:36
0
cpsigdel7 :
अति प्रेरणादायी जीवनी । तर।नाम के हो ?
2026-06-21 11:06:42
0
Diwakar Paudel :
प्रेरणादायी 🥰🥰🥰🥰🥰
2026-06-21 10:41:21
0
RKrana©99MaGAr :
प्रेरणादायिक कथा
2026-06-04 09:18:18
8
Ratna prasad Shrestha :
Great job 🙏🏻
2026-06-15 07:38:20
0
Damber Rawal 123 :
Great❤️❤️❤️
2026-06-18 12:22:52
0
🇳🇵Deepu raj🇳🇵 feling😭sad :
good 🥰🥰
2026-06-05 15:58:16
2
mahendramaharjan70 :
great 🙏🙏🥰🥰
2026-06-04 13:23:11
4
Dr.गोपाल सिंह ठकुरी :
Great Work
2026-06-12 16:36:02
0
Mahendra Dhunju :
महान सोचाइमा सिर्जना हुन्छ भन्ने कुरा लागेको छ
2026-06-07 09:07:38
1
Balmiki Pandey468 :
gread work
2026-06-07 02:30:41
0
prem :
great
2026-06-04 05:49:21
0
Nar jang Ghale :
wow
2026-06-17 09:51:49
0
maikal :
uwwwwu goodjoba
2026-06-04 15:15:14
1
NABIN PARIYAR :
great
2026-06-06 12:39:39
0
VIRUS :
wow
2026-06-05 23:23:09
0
श्री :
Wou
2026-06-21 14:02:38
0
shyambabupurbachh :
Great job. 🙏
2026-06-06 13:31:02
0
Pratima Koyu :
Great 👌👌
2026-06-06 05:35:02
0
Tikaram Gurung :
Great
2026-06-06 09:51:40
0
Miksenrai :
wow 🥰🥰
2026-06-04 13:27:48
0
To see more videos from user @prernakosabda, please go to the Tikwm
homepage.