@mannepali183: कल्पनाको माइतिले 2 लाख ऋण को पनि ब्याज समेत लिये भन्दै श्रीमान भावुक देवलको गुनासो

mannepali official@
mannepali official@
Open In TikTok:
Region: NP
Thursday 04 June 2026 06:26:36 GMT
235206
11492
198
664

Music

Download

Comments

jeevanraja535
sushant soni5 :
श्रीमतीलाई पढाएर लेखाएर विदेश पठाएर धनी भएर बस्छु भन्नु ठूलो भूल हो।
2026-06-04 09:48:15
224
baburam.adhikari70
ASTRO. BRAD :
नेपालको सवै देश सँग सपुर्दगि समझौता गरोस । गैरकानुनी काम गर्ने, ठगि गर्नेहरुलाई सरकारको आग्रहमा तत्काल पक्राउ गरेर, भिसा रद्द गरेर नेपाल पठाइदेओस ।
2026-06-04 13:28:18
55
bhappuu
manzeet7 :
love mah blind hune vayena hai
2026-06-05 16:21:20
2
tiktok.comnirmal555
Nirmal🇳🇵 :
छोरिले यस्तो गर्दा नि माइतिको मान्छेले छोरिको सपोर्ट गर्दो रछ
2026-06-05 03:39:23
45
arjun.biswakarma27
arjun biswakarma :
डिपोर्ट हान्दिनु हो यसरी त न्याय पाउँदैन नेपाल झिकाउनै पर्छ
2026-06-05 11:43:28
11
bistdili
mobile gallery Darchula :
श्रीमतीलाई पढाएर लेखाएर विदेश पठाएर धनी भएर बस्छु भन्नु ठूलो भूल हो।
2026-06-05 02:52:43
10
asmitapulami148
अस्मिता पुलामी मगर 🇳🇵❤️🇰🇼 :
आजभोलि को छोरी मान्छे के गर्छन हो बिदेश आए पछि बिदेश त हामी पनि आको छम त कहिले दुई वर्ष पुग्ला र नेपाल जाम्ला जस्तो भयको छ कसरी परिवार बिर्सन सक्छन् हो 🥺
2026-06-05 07:35:02
7
sharuacharya5
sharuacharya5 :
यो केश आफ्नै कार्यालय मा आयर सुनाउनु भयको थियो आज मिडिया सम्म पुगेको छ जे होश पिडित ले यसरिनै न्याय पायको सुन्न पाइयोश ।
2026-06-05 16:12:40
3
thapausha1978
Usha Thapa 🇯🇵 :
1 paisa na chodnu hai sawa byaj sabai nikalnu 😢😢😢😢
2026-06-04 16:20:24
19
adhikariktm
Adhikari Milan :
जब एउटा श्रीमानले आफ्नी श्रीमतीलाई समाजमा अगाडि बढाउन आफ्नो सम्पूर्ण उर्जा, समय र सपना लगानी गर्छ, त्यहाँ केवल कर्तव्य मात्र हुँदैन, एउटा अगाध विश्वास र प्रेम लुकेको हुन्छ। तर, सफलताको उचाइमा पुग्दै गर्दा विगतका ती संघर्षका पाटाहरू र आधारशिला बनेको मान्छेलाई नै बिर्सिनु वा कम आँक्नु सम्बन्धको सबैभन्दा दुःखद पक्ष हो। जग बलियो नभई कुनै पनि सुन्दर महल टिक्न सक्दैन भन्ने कुरा भुल्नु नै यहाँ मुख्य कमजोरी बन्न पुग्छ।
2026-06-05 03:34:20
11
shanti.thapa533
Shanti,yunis thapa07 :
kasta maiti hun,vagawan xori jawai sanga byaaj line🥺
2026-06-05 03:31:33
6
jackbhandari13
Jack bhandari :
Nepal government should give justice to this man and her should be deported to Nepal Asap.
2026-06-04 16:24:27
7
pikachhu26
PIKACHHU :
मेरो पनि हालत यस्तै हुने थियी यार झन्न बचियो बिदेश जान पैसा न दिएपछी डिभोर्स गरेर बसिछे
2026-06-05 07:53:26
4
sisucoffee5
PritamOnTheGo :
नेपालि रण्डी हरु कोइ अमेरिका कोइ अष्ट्रेलिया कोइ खाडी कोइ जापन म गयर दुनिया को ओछ्यान बन्दा नेपाल मा श्रीमान बच्चा हरुको बिचल्ली हुन्छ र दुनियाँ को अगाडि सारा नेपाली को बदनाम हुन्छ
2026-06-05 06:17:20
3
rr.rajendra7
``यात्री´´ :
साथी यस्तै हो जिन्दगी कुनै ले कसैले चाडो बिश्वास गरि हाल्नु हुन्न त्यहि भएर छोरी मान्छे ले नराम्रो सोचेयो भने छिनभरमा जिन्दगी लाई खरनि बनाई दिन्छ यति चाडो बिश्वास नगरेको भए हुने थियो आफ्नो श्रीमति भएनि ।
2026-06-04 10:57:09
6
mandira.chaudhary887
Mandira chaudhary :
maiti ijjatdar vako vaye xorilai samjhauthyo🙏nayaye paos yo vai le🙏
2026-06-05 17:35:27
0
amritsapkota716
Mr.Sapkota 🇳🇵 🇦🇺 :
Yo manxe lai justice milos… boleko anusar ni thaha hunxa … he is telling truth …
2026-06-05 15:09:46
0
santoshdastharu70
[email protected] :
justis paunu parx
2026-06-05 05:46:16
0
homdhungana000
Hom Dhungana🦅🦅 :
कठै छोरो मान्छे को जिन्दगी 🤦
2026-06-05 06:56:11
13
manoj.kumar.b.k
Manoj Kumar B.K :
त्यो केटिलाई नेपाल झिकायर कारवाहि गर्नै पर्छ
2026-06-05 05:40:23
2
gulshanmittal09
Gm🥷🏻 :
Bichara depression ko sikar Bhayo hola yo dai
2026-06-05 02:56:36
3
ammarmagar67
Ammar Batha magar 🙏💞🇳🇵 :
प्रायःजसो सबैलाई यस्तै भईराछ। छाेरामान्छेले बाहिर कमाउने बानी बसालौ
2026-06-05 15:31:14
1
bishalsuyalthapa1
bishalsuyalthapa1 :
Ka gaye e TikTok k judge haru kti le gareko tw kohi boldainan
2026-06-05 11:19:46
1
janakirawal9824
janaki rawal :
यो सबै कुरा सहि हो धेरै सोझो परिवार हो ।बाबुले न्याय पाउनु पर्छ।
2026-06-05 15:51:07
1
sanjogtamang261
Sanjog Tamang :
purush pidit Nepal desh
2026-06-04 14:33:42
1
To see more videos from user @mannepali183, please go to the Tikwm homepage.

Other Videos


About