तिम्रो घरमा तिम्रो नै आमा बाबालाइ अपमान गरेर कसैको आमा बाबा आएर तिम्रो घरमा हक जमाउछ भने,तिमि त्यो कुरालाइ स्वीकार गर्छौ??
2026-06-04 18:42:12
0
Mani Rai :
मैले तपाइलाइ देशप्रेमि भएर अतिनै सम्मान छ नेपाली चेलि
हाम्रो ढुकढुकि हरु तपाइहरु जस्तो असल सत्य सच्चा देशप्रेमि महान नेपाल आमाको सपूत हरु ईतिहास को वीर बिरङ्गना को सहिसस्कार आत्मसात लिएर अगाडि बढौ हामी नेपाली मिलेर कमेन्ट नराम्रो गर्ने हरु एउटा अज्ञानी हाम्रै दिदी बहिनी दाजु भाइ हुनुहुन्छ त्यसै पनि तिनिहरु पसुसरह छन इज्जतदार मानिसले मात्रै इज्जत दिने हो विवेक नभको ले गालि दिएको कुनै अर्थ छैन
त्यसैपनि बिनागल्ति को नराम्रो गालि एउटा भगवान गौतमबुद्दलाइ एउटा धनि ब्यक्तिले तथानाम् गालि गरे सरह हो तपाइको सुन्दर बिचार विवेकले तपाइलाइ महान झनै बनाइएर लगिरहेको छ
सोल्युट
2026-06-05 03:14:18
1
Mr.sampang08 :
Wow kati ramro america bata army says paxi hamro cheli haru songa ni b.a hunxa ani aglo vanja haru hunxa ani nepali football volleyball ma hami ni World Cup khelxam lu ghantay sarkar chado garnu paro
2026-06-04 15:41:05
1
my name is rabin :
harka le jado vo vanera sutauna bolaula hai garo xa
2026-06-05 07:53:07
0
To see more videos from user @sampanganjali6, please go to the Tikwm
homepage.