@sunrise6499: पत्रकार छँदा नेपालको 'चुच्चे नक्सा' का विषयमा सरकारलाई दह्रो प्रश्न उठाउने र छिमेकीसँग स्पष्ट दाबी राख्न जोड दिने रवि लामिछाने आज आफैं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै हुनुहुन्छ। आम नेपालीको आशा छ— उहाँले यो राष्ट्रिय सरोकारको विषयलाई आज स्पष्ट रूपमा उठाउनुहुनेछ। यदि आजको भेटमा यस विषयमा कुनै ठोस पहल वा प्रगति हुन सकेन भने, उहाँका विगतका गर्जनहरू केवल "भाषण र गफ" मात्र थिए भन्ने निष्कर्ष निकाल्न जनता बाध्य हुनेछन्। #borderissue #balen #rspnepal🔔🇳🇵 #accountability #rabilamichhane

Sunrise
Sunrise
Open In TikTok:
Region: NP
Thursday 04 June 2026 12:05:45 GMT
492
32
3
3

Music

Download

Comments

ratna.sharma53
ratna sharma :
right
2026-06-04 12:42:56
0
dipndra.ranabhat
Dipndra Ranabhat :
garo xa vanai ra garaima
2026-06-04 13:17:26
0
bibash.sapkota0
Bibash Sapkota :
♥️♥️♥️
2026-06-04 13:58:31
0
To see more videos from user @sunrise6499, please go to the Tikwm homepage.

Other Videos


About