@ujwalraee05: "तिमि बोलिरहँदा आनन्द लाग्ने यो मनलाई मात्र थाहा छ,तिमिले नबोलि दिदाँ कति छटपटी हुन्छ भनेर,नसकुँला शब्दमा बयान गर्न त तर तिमिप्रति अथाहा प्रेम छ....!💖💌" #TrueLove #EndlessLove #HeartToHeart #DeepFeelings #LoveVibes

𝕌𝕁𝕎𝔸𝕃❤️‍🩹🌿
𝕌𝕁𝕎𝔸𝕃❤️‍🩹🌿
Open In TikTok:
Region: NP
Thursday 04 June 2026 13:16:26 GMT
1099186
58207
387
26409

Music

Download

Comments

laxmeebogati09
🥀TL❤️unseen Dec28🍀 :
तिमी बोलिरहँदा मेरो मनमा कस्तो आनन्द छाउँछ, त्यो सायद यो मनलाई मात्र थाहा छ। तिमीसँगका केही शब्दले पनि दिनभरको थकान हराउँछ र मुहारमा मुस्कान ल्याइदिन्छ। तर जब तिमी बोल्दैनौ, तिम्रो सन्देश आउँदैन, तब मन कति छटपटिन्छ, कति तिमीलाई सम्झिरहन्छ, त्यो शब्दमा बयान गर्न गाह्रो हुन्छ। सायद मसँग त्यति धेरै शब्द छैनन् कि तिमीप्रतिको मायालाई पूर्ण रूपमा व्यक्त गर्न सकूँ। तर यति चाहिँ भन्न सक्छु, मेरो हरेक खुसीमा, हरेक सोचमा र हरेक प्रार्थनामा तिमी नै छौ। तिमीप्रति रहेको माया र अपनापन दिनदिनै अझ गहिरो बन्दै गएको छ। तिम्रो साथ, तिम्रो बोली र तिम्रो उपस्थितिले मेरो जीवनलाई विशेष बनाइदिएको छ। तिमीलाई कति माया गर्छु भन्ने कुरा शब्दले होइन, मेरो मनले महसुस गर्छ। यदि प्रेमको कुनै मापन हुन्थ्यो भने, त्यो सायद तिमीप्रतिको मेरो मायाभन्दा सानो नै हुन्थ्यो। ❤️🥺 “तिमी बोलिरहँदा मनलाई छुट्टै सुकून मिल्छ, अनि तिमी नबोल्दा यही मन तिम्रो यादमा छटपटिरहन्छ। शब्दले बयान गर्न नसक्ने गरी तिमीप्रति माया बसेको छ, र त्यो माया हरेक दिन अझ गहिरो बन्दै गएको छ।” ❤️🌹
2026-06-06 05:56:13
12
usanuser3386127519211
sanu :
wow wow hi so nice to
2026-07-10 11:59:44
2
melishka.magarni3
Melishka magarni :
sem 🥺
2026-07-24 04:46:43
1
shreyashree.dhimal
Shreyashree Dhimal :
Miss you my husband 😭😭
2026-07-04 23:01:48
2
yam94229
Yam :
Heart touching message 💞
2026-07-17 01:16:16
1
desertsoul___00
रोशिका🫶(Dareyy) :
धेरै धेरै सम्झना छ छाडेर गएपनि 🫶😞
2026-06-21 04:33:55
3
saroj.shrestha504
Saroj shrestha :
same to you dear ❤️❤️💞
2026-06-07 18:07:10
2
timisang7
🅼︎ʏ ٭➣🅻︎ɪғᴇ ➻❥🅼︎ʏ✬͢➣🆁︎ᴜʟᴇs :
बुझिदिदैनन म अभागी लाइ
2026-06-09 11:24:37
4
sujatarai975
Sujata Rai :
होनि 😔😔😔😔
2026-06-07 05:59:24
2
shreeramchaudhari7
Mr. Shivansh chaudhary🫶🫶🫶 :
💯 reality ❤️❤️❤️
2026-06-26 16:23:26
1
soniya_22231
soniya_22231 :
wow truly amazing love
2026-06-08 03:27:39
3
sanu.maya6842
Sanu Maya :
Maya ta Maya nai ho💕💕
2026-07-08 16:05:33
1
niya_niya503
Niya 👌 :
khai bujne la kura bujdain
2026-07-08 09:33:20
1
syangtansya181
💝💍 :
touching
2026-07-08 11:35:55
1
ritatamangtamang2
ritatamangtamang2 :
😭🥲😭😭
2026-07-14 05:13:43
1
yamaraj482
[Mr.]🗣️:-ChyangbA 🐍⚡ :
line 👌👌
2026-06-13 16:51:06
1
mohan.babu.jcb.lov
@Mohan Babu❤️‍🩹 JCB lovers :
Shimla Wawa
2026-07-10 17:02:23
1
tikakhadkatika5
टिका खड्का घर्ती मगर🌿🌺🌷 :
माया त माया होनि कसम किन यति माया गर्छु तिमी लाई मलाइ नि थाहा छैन साच्चै उस्ले फोन न गर्दा मत बाच्दैन जस्तो लाग्छ 😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
2026-06-08 06:00:09
6
timi.matra.timi.m
timi matra timi mero maya :
yo parasna ta Jasle saxi maya gareko hunxa tesailai tha hunxa timepass garnelai k tha
2026-06-09 11:44:47
2
ps7234651gmail.com8
kabita bk :
wow 😳 super cute ☺️☺️☺️
2026-06-07 14:41:58
2
soswitakbudhathok6
sani :
sadaiii yakaii nas hudaiii na ne @
2026-06-07 01:20:37
2
rai.kancho.vai
broken 💞 heart :
तिमी बोलिरहँदा मेरो मनमा कस्तो आनन्द छाउँछ, त्यो सायद यो मनलाई मात्र थाहा छ। तिमीसँगका केही शब्दले पनि दिनभरको थकान हराउँछ र मुहारमा मुस्कान ल्याइदिन्छ। तर जब तिमी बोल्दैनौ, तिम्रो सन्देश आउँदैन, तब मन कति छटपटिन्छ, कति तिमीलाई सम्झिरहन्छ, त्यो शब्दमा बयान गर्न गाह्रो हुन्छ। सायद मसँग त्यति धेरै शब्द छैनन् कि तिमीप्रतिको मायालाई पूर्ण रूपमा व्यक्त गर्न सकूँ। तर यति चाहिँ भन्न सक्छु, मेरो हरेक खुसीमा, हरेक सोचमा र हरेक प्रार्थनामा तिमी नै छौ। तिमीप्रति रहेको माया र अपनापन दिनदिनै अझ गहिरो बन्दै गएको छ। तिम्रो साथ, तिम्रो बोली र तिम्रो उपस्थितिले मेरो जीवनलाई विशेष बनाइदिएको छ। तिमीलाई कति माया गर्छु भन्ने कुरा शब्दले होइन, मेरो मनले महसुस गर्छ। यदि प्रेमको कुनै मापन हुन्थ्यो भने, त्यो सायद तिमीप्रतिको मेरो मायाभन्दा सानो नै हुन्थ्यो। ❤️🥺 “तिमी बोलिरहँदा मनलाई छुट्टै सुकून मिल्छ, अनि तिमी नबोल्दा यही मन तिम्रो यादमा छटपटिरहन्छ। शब्दले बयान गर्न नसक्ने गरी तिमीप्रति माया बसेको छ, र त्यो माया हरेक दिन अझ गहिरो बन्दै गएको छ।” ❤️🌹
2026-06-09 15:08:39
2
magarn680
Sani❤️🔐 :
sanu♥️
2026-06-04 23:37:26
4
donlamgade
💗🥹Ranjit Lamgade🥹💗 :
wwddwddwssqwqwqq l0ppppppppop l l
2026-06-07 16:09:14
2
saurav.don49
@King Saurav@ :
Miss You Sunu🥰🥰🥰🥰
2026-06-08 01:02:22
1
To see more videos from user @ujwalraee05, please go to the Tikwm homepage.

Other Videos


About