बिहानिको किरण 🌄सँगै सूर्यको🙏 दर्शन गर्न पाऊँ 📱मोबाइल 🤳हातमा लिएर टिकटक खोल्ने बितिकै 🙏हजुरको भिडियोमा ♥️लाइक कमेन्ट गर्न पाउँ अरुलाई पनि हँसाउनु आफू पनि हाँस्नु मिठा मिठा प्रति लिएर हर कोहीको ढुकढुकी बनेर अगाडि बढ्नु सधैँ🙏 भगवान दाहिना हुन हजुर हिँड्ने बाटोभरि फुलै फुलको बगैँचा मिलोस ढुंगा खोजे देवता मिलोस शीतल खोजेछहारी मिलोस पानी खोज्यो अमृत मिलोस हजुरको जीवन सदा सुखमय होस दुःखको अनुभूति कहिले नहोस आफ्नो मान्छेको आफूले चाहेभन्दा बढी माया मिलोस भन्दै आउने दिनहरूका लागि धेरै धेरै शुभकामना बसन्त रितुमा फुलेको फुल सुगन्ध मा रमाको स्वर्गको परि जस्तै हजुरको हसिलो मुहार 33कोटि देवताको बर्दानबाट पाएको रुप सधै खुसि देख्न पाईयोस सुखद सुस्वास्थ्य अनि दिर्घायुको हार्दिक मंगलमय शुभकामना भगवान श्री पशुपति नाथले सधैं कल्याण गरून हजुरले चालेका हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलता मिलोस हजुरको जीवन सुखमय रहोस भगवानले फुर्सद लिएर बनाएको सुन्दर रुप भावुकताले भरिएको मुटमा कैले पनि चोट नपुगोस अगृम शुभकमना भगबान शिबको आशिर्वाद सधै लागोस जयहोस वसन्त रितुमा पालुवा पात पलायेर हराभरा भय झै हजुरको जिबनमा सदा खुशियाली नै खुशियाली छावोस मनमा खुशी नै खुसी छावोस श्री शिवजिको आशिर्वाद मिलोस सदा सम्मान छ हजुरलाई सधैं यस्तै खुसी देख्न पाईयोस लाखौं करोडौंको माया मिलोस आँटे ताकेको पुगोस हिड्दा ठेस नलागोस बस्दा केस नझरोस हृदय देखी नै उच्च सम्मान अनमोल जीवनको हरेक क्षणमा मायाको न्यानो माया मिलोस भगवान कृष्णको आशिष मिलोस कहिले पनि कसैको मायाको कमी नहोस अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख शुभकामना जीवनका हरेक मोडहरूमा उकाली ओराली घुम्ती हरुमा कतै ठेस नलागोस 🌹फूल खोजे🪴 बगैंचा मिलोस ढुङ्गा खोजे देवता मिलोस सधै हासो खुशी मिलोस सफल्ताको अनगिन्ती शुभकामना हजुरलाई🙏
2026-07-14 05:46:43
0
रोनिश Ronish :
wow nice song
HeartHacker..
2026-06-05 14:21:05
0
To see more videos from user @neelumboy90, please go to the Tikwm
homepage.